२९ फाल्गुन २०८२, शुक्रबार | March 13, 2026

वीरगन्जमा फेरि एक कोरोना संक्रमित महिलाको मृत्यु



वीरगन्ज । पर्साको वीरगन्जमा फेरि एक जना कोरोना संक्रमितको छ ।

वीरगन्ज हेल्थ केयर अस्थायी कोरोना अस्पतालमा उपचार गराइरहेकी ४० वर्षीया महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको हो ।

वीरगन्जको रेशमकोठी निवासी ती महिलाको बुधबार दिउँसो मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

चार दिनदेखि एक निजी अस्पतालमा उपचाररत ति महिलाको स्वाव परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसपछि उनलाई कोरोना अस्पताल रेफर गरिएको थियो ।

भइरहेकोमा मंगलबार उनको स्वाब परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो ।

मृतक मधुमेह र निमोनियाबाट पीडित थिइन् ।

प्रकाशित मिति : ३ भदौ २०७७, बुधबार  ७ : २० बजे

मेयर कप क्रिकेटमा लायन किङ्स विजयी

‎नेपालगन्ज । नेपालगन्जमा जारी नेपालगन्ज मेयर कप पुरुष क्रिकेट प्रतियोगिता

निर्वाचन प्रहरीको बिदाइ

काठमाडौँ । यही फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य

खाना पकाउने ग्यास अवदेखि आधा मूल्यमा आधा सिलिण्डर

काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने ग्यास आधा मूल्यमा

रुद्रवेणी–वामीटक्सार–खर्बाङ सडक एक महिना बन्द हुने

गुल्मी । राष्ट्रिय राजमार्गअन्तर्गत गुल्मीको रुद्रवेणी–वामीटक्सार–खर्बाङ सडक एक महिनाका लागि

बुटवल र सैनामैनामा वायु प्रदूषण न्यूनीकरण गर्न ‘स्वच्छ हावा’ कार्यक्रम

बुटवल । रुपन्देहीका २ वटा स्थानीय तहमा ‘आमा तथा नवजात