२१ असार २०८३, आइतबार | July 5, 2026

चितवनलाई कर्णालीले दियो १७६ रनको लक्ष्य



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत आज भएको इलिमिनेटरको खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई १७६ रनको लक्ष्य दिएको छ।

टस जितेर पहिले फिल्डिङ राजेको चितवनले कर्णालीका ब्याट्म्यानको रनको वर्षालाई रोक्न सकेन । कर्णालीले ६ विकेटको क्षतिमा १७५ रन जोड्यो। जारी एनपिएलमा कर्णालीको यो नै उच्चतम रन हो ।

कर्णालीका ओपनिङ ब्याट्सम्यान जयकिशन अनिलभाइ कोल्सावालले अर्धशतक प्रहार गर्दै ५३ रन जोडे । यो उनको डेब्यू खेल थियो । यस्तै मध्यक्रमका ब्याटर विलियम बोसिस्टोले पनि अर्धशतक प्रहार गर्दै ५२ रन जोडे ।

चितवनका सोहेल तन्विरले उनले ४ ओभरमा २४ रन दिएर २ विकेट लिए। रवी बोपारा, शरद भेषवाकर र कुशल मल्लले समान १/१ विकेट लिए ।

यो खेलको विजेता दोस्रो क्वालिफायरमा पुग्नेछ भने पराजित हुने टोली बाहिरिनेछ।

प्रकाशित मिति : ३ पुस २०८१, बुधबार  ११ : ०० बजे

रचनात्मक सुझावसहित संवादमा आउन महासङ्घलाई सञ्चारमन्त्रीको आग्रह

ललितपुर । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले सञ्चार क्षेत्रका

कोरला सडकलाई पर्यटकीय राजमार्ग बनाउने सरकारको योजना

मुस्ताङ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री खडकराज पौडेलले कालिगण्डकी

ऊर्जा सङ्कटपछि भारतले तेल अन्वेषण विस्तार गर्ने

नयाँदिल्ली । पश्चिमएशियामा भएको युद्धका कारण ऊर्जा आपूर्तिमा आएको अवरोधपछि

प्रचारप्रशारका क्रममा चलचित्र ‘गौँथली’ को निर्माण टिम कलाकारसहित नेपालगन्जमा

नेपालगन्ज । आगामी साउन १ गतेबाट प्रदर्शनको तयारीमा रहेको प्रतिक्षित

मुआब्जा विवाद टुङ्गिएसँगै बिजलपुरा-बर्दिबास रेलमार्ग निर्माण सुरु

जनकपुरधाम । मुआब्जासम्बन्धी विवाद समाधान भएसँगै जयनगर-बर्दिबास अन्तर्गत १८ किलोमिटर