१० भदौ २०८३, बुधबार | August 26, 2026

बाँकेमा २ जना चिकित्सक, ६ जना नेपाली सेना सहित ३३ जनामा कोरोना संक्रमण



नेपालगन्ज । बाँकेमा पछिल्लो २४ घण्टामा ३३ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय बाँकेका अनुसार बिहिबार थपिएका संक्रमितहरुमा १२ महिला र २१ पुरुष छन् ।

बाँकेमा आज थपिएका संक्रमितहरुमा नेपालगन्ज उपमहानगरका ११ जना, कोहलपुर नगरपालिकाका ८ जना, जानकी गाँउ पालिकाका ६ जना, राप्ती सोनारीका १ जना, खजुरा गाँउपालिकाका १ जना तथा बिभिन्न ठेगानाका बाँकेमा नेपाली सेनामा कार्यरत ६ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरुको ठेगाना गोरखा, नवलपरासी, कपिलवस्तु, रुकुम, मकवानपुर र तनहुं रहेको छ । आज कोरोना पोजिटभ आउनेहरुमा २ जना महिला चिकित्सक पनि रहेका छन् ।

बाँकेमा ९५३ जनामा संक्रमण फैलंदा ६८२ जना कोरोना मुक्त भएर घर फर्केका छन् भने ६ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : ११ भदौ २०७७, बिहिबार  ४ : ४८ बजे

भोटेकोशी बाढी : हालसम्म मृत्युहुनेहरुको संख्या १ सय जना पुग्यो

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण बुधबार राति २०:३०

भारत सरकारले पठायो १० टन राहत सामग्री

काठमाडौँ । भारत सरकारले रसुवाका बाढी प्रभावितका लागि १० टन

सभापति लामिछानेले बोलाए सर्वदलीय बैठक

काठमाडा्रैं । भोटेकोसी बाढीको क्षति, खोजी, उद्धार, राहत र पुनर्स्थापनाका

भोटेकोशी बाढी : ९५ जनको मृत्यु भएको पुष्टि, ठुलो संख्यामा सम्पर्क बिहिन

काठमाडौं । रसुवास्थित भोटेकोसीमा आएको बाढीमा परि ९५ जनाको मृत्यु

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले भोटेकोशी नदीमा आएको बाढीबाट