७ आश्विन २०८३, बुधबार | September 23, 2026

मोर्चा गठनको तयारीमा मधेस केन्द्रित दलको बैठक बस्दै



काठमाडौं । मधेस केन्द्रित राजनीतिक दलहरूले मोर्चा गठनको तयारी गरेका छन् । मोर्चा गठनका लागि गठित कार्यदलको बैठक आज बस्दै छ ।

कार्यदलको पहिलो बैठक आज बिहान ११ बजे काठमाडौंमा बस्दै छ । बैठकमा मोर्चा निर्माणको खाका तयार गर्ने, उद्देश्य निर्धारण गर्ने र साझा एजेन्डा तयबारे छलफल हुनेछ ।

मधेस केन्द्रित मुद्दामा एकजुट हुने मार्चामा मोटामोटी यसअघि नै सहमति भइसकेको छ ।

बैठकमा जनता समाजवादी पार्टी, जसपा नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, जनप्रगतिशील पार्टी, राष्ट्रिय मुक्ति पार्टी, तराई मधेस लोकतान्त्रिक पार्टीका नेता बैठकमा सहभागी हुनेछन् ।

प्रकाशित मिति : १ माघ २०८१, मंगलबार  ८ : १२ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज