७ श्रावण २०८३, बिहिबार | July 23, 2026

रविमाथिको थुनछेक बहस सकियो, आजै आदेश आउने



काठमाडौं । काठमाडौं प्रहरीको हिरासतमा रहेका स्वतन्त्र पाटी (रास्वपा)का सभापति रवि लामिछानेमाथिको थुनछेक बहस सकिएको छ ।

स्वर्णलक्ष्मी सहकारी ठगी अभियोगमा आइतबारदेखि हिरासतमा रहेका लामिछानेको पक्षबाट आज पूर्वमहान्याधिवक्ताद्वय रमनकुमार श्रेष्ठ र सुशील पन्तले बहस गरेका थिए ।

लामिछानेको तर्फबाट बहस सकिए पछि सरकारी वकिलहरुले जवाफी बहस गरेका छन् ।

बहस सकिएसँगै अब आजै आदेश आउने भएको छ ।

 

 

प्रकाशित मिति : २ माघ २०८१, बुधबार  ३ : ४३ बजे

अन्तरराष्ट्रिय उडान आकर्षित गर्न पोखरा विमानस्थलमा छुट

पोखरा । सरकारले पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा लाग्ने विभिन्न शुल्क छुट

विश्वकप लिग-२ : पहिलो जितको खोजीमा नेपाल, आज नेदरल्यान्ड्ससँग भिड्दै

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा

‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यक : महालेखापरीक्षक राया

काठमाडौं । महालेखापरीक्षक तोयम रायाले नेपाललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी ‘ग्रे लिस्ट’बाट

मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुन

नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४८औँ स्मृति दिवस आज मनाइँदै

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको