१६ चैत्र २०८२, सोमबार | March 31, 2026

सिद्धबाबा सुरुङ ‘ब्रेकथ्रु’ र बुटवल-गोरुसिङ्गे सडक शिलन्यासमा प्रधानमन्त्री अनुपस्थित हुने



काठमाडौं । सिद्धबाबा सुरुङको ब्रेक थ्रु र बुटवल गोरुसिङ्गे सडकको सिलन्यास कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली अनुपस्थित हुनेभएका छन् ।

प्रधानमन्त्री ओलीलाई चिकित्सकहरूले निवासमै आराम गर्न सुझाव दिएपछि उनी पाल्पा र रुपन्देहीमा आयोजना हुन लागेका महत्वपूर्ण विकास पूर्वाधारका कार्यक्रममा अनुपस्थित हुनेभएका हुन् । ओली मंगलबार बेलुकीदेखि अस्वस्थ छन्। उनको स्वर दबिएको सचिवालयले जनाएको छ।

ओलीले अब बालुवाटारबाटै भर्चुअल रुपमा ती दुई परियोजनामा सहभागिता जनाउनेछन् । यी कार्यक्रममा भाग लिन उपप्रधानमन्त्रीद्वय प्रकाशमान सिंह र विष्णु पौडेल पाल्पा पुगिसकेका छन् ।

यसअघि प्रधानमन्त्रीको सचिवालयले आजका लागि कार्यक्रम सार्वजनिक गरेको थियो ।

प्रकाशित मिति : ११ माघ २०८१, शुक्रबार  ११ : ४३ बजे

आगामी बजेट सन्तुलित आउँछ : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले आगामी आर्थिक वर्षको बजेट सन्तुलित

बुटवलमा आठौं राष्ट्रिय लन टेनिस प्रतियोगिता सुरु

बुटवल । बुटवलमा आठौं बुटवल राष्ट्रिय खुल्ला लन टेनिस तथा

प्रमुख प्रशासकीय अधिकृतबिहिन स्थानीयतहका ६३ स्थानमा सरकारले पठायो उपसचिवहरु (सूचीसहित)

काठमाडौँ । लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत विहिन भएका स्थानीय

नेपाली सेनाको ‘आधुनिक राज्य व्यवस्था र मौलिकता’ विषयक सेमिनार सम्पन्न

काठमाडौँ । रक्षा मन्त्रालयको समन्वय र नेपाली सेनाको व्यवस्थापनमा शिवपुरीस्थित