९ पुस २०८२, बुधबार | December 25, 2025

रवि लामिछानेले सभामुख भेट्दै



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं निलम्बित सांसद रवि लामिछानेले सभामुख देवराज घिमिरेलाई भेट्दैछन् । संसद अधिवेशन सुरु हुनुअघि लामिछानेले सभामुखलाई भेट्न लागेका हुन् ।

सहकारीका रकम अपचलन तथा हिनामिना मुद्दा अदालतमा दर्ता भएपछि प्रहरी हिरासतमा रहेका बेला लामिछानेलाई सभामुखले जिल्ला सरकारी वकिल कार्यालयको पत्रको आधारमा निलम्बन गरेका थिए ।

रास्वापले लामिछानेको निलम्बन प्रतिनिधिसभा नियमावली र सर्वोच्च अदालतको नजिर विपरित भएको भन्दै विरोध गर्दैआएको छ । लामिछानेमाथि राजनीतिक प्रतिसोध साँधेर निलम्बन गरिएको रास्वपाको आरोप छ ।

लामिछानेले सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा आफ्ना सांसदहरुलाई पछिल्लो समसामयिक अवस्था र खेल्नुपर्ने भूमिकाबारे ब्रिफिङ समेत गर्नेछन् ।

प्रकाशित मिति : १८ माघ २०८१, शुक्रबार  ११ : ४९ बजे

संचारमाध्यमले सत्य तथ्य समाचार संप्रेषण गर्नुपर्ने उपप्रमुख अर्यालको भनाई

बुटवल । महिला समानताका लागी संचार अभियानद्धारा संचालित सामुदायिक रेडियो

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर । भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

बुटवल उपमहानगरपालिकाको १८ औँ नगरसभा अधिवेशन सम्पन्न, सात प्रस्ताव सर्वसम्मत पारित

बुटवल । बुटवल उपमहानगरपालिका नगरसभाको १८ औँ अधिवेशन बुधबार सम्पन्न

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव-बाघ द्वन्द्व

बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना