पोखरा । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पोखरा हुँदै म्याग्दी गएका छन् ।
प्रदेश इन्चार्ज दीनानाथ शर्मा सहित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका अध्यक्ष प्रचण्डलाई गण्डकी प्रदेश सह इन्चार्ज -हरिराज अधिकारी, केन्द्रीय सदस्यहरू राजकाजी गुरुङ , नेत्र अधिकारी , राम जि बराल , दुर्गा विक,प्रदेश अध्यक्ष -गायित्री गुरूङ्ग, प्रदेश उपाध्यक्ष ग्यामनाथ गैर्हे लगायतले स्वागत गरे ।
अध्यक्ष प्रचण्डले भोलि माघ २२ म्यादीको बेनीबजारमा आयोजना गरिएको खबरदारी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।



















प्रतिक्रिया