८ पुस २०८२, मंगलबार | December 24, 2025

बजेट आउनु एक महिनाअघि प्रि–बजेट छलफल सक्नुपर्ने अध्यादेश स्वीकृत



काठमाडौं । सरकारबाट प्रस्तुत अध्यादेशहरु आज धमाधम संसदमा पेश गर्दै पारित हुँदै गएका छन् । आज सरकारको तर्फबाट दोस्रो प्रस्तावकारुपमा निर्णयार्थ प्रस्तुत भएको बजेट आउनु एक महिनाअघि प्रि–बजेट छलफल सक्नुपर्ने अध्यादेश प्रतिनिधिसभाबाट स्वीकृत भएको छ ।

सरकारले २९ पुसमा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेशसहित चार वटा अध्यादेश ल्याएकोमा बुधबारको बैठकमा निर्णयार्थ प्रस्तुत भएको अध्यादेश प्रतिनिधि सभाबाट बहुमतले स्वीकृत भएको हो ।

पारित अध्यादेशमा बजेट आउनु एक महिना अघि प्रि–बजेट छलफल सक्नुपर्ने लगायतका प्रावधान रहेका छ । नेपालमा प्रत्येक वर्ष जेठको १५ गते बजेट ल्याउने संबैधानिक व्यवस्था रहेको छ । आज स्वीकृत अध्यादेश अनुसार अब वैशाख १५ गते अगावै सरकारले प्रि(बजेट छलफल सक्नुपर्ने छ ।

उस अघि बजेट आउनुअघि ३ महिना अघि प्रि बजेट छलफ सक्नुपर्ने ब्यवस्था रहेकोमा त्यसलाई घटाएर वर्तमान सरकारले एक महिना अगाडि प्रि–बजेट छलफल सक्नुपर्ने गरी अध्यादेश ल्याएको हो ।

प्रकाशित मिति : २१ फाल्गुन २०८१, बुधबार  ४ : ३२ बजे

खजुरामा निःशुल्क आँखा तथा कान स्वास्थ्य शिविर : ४८९ जनाले लिए सेवा

खजुरा । बाँकेको खजुरामा निःशुल्क आँखा तथा कान स्वास्थ्य शिविर

यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई विमानस्थलमा प्रवेशमा रोक

कास्की । पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा यात्रुमाथि अमर्यादित व्यवहार गर्ने ट्याक्सी

बुटवलको मेलामा विषादी बहस : घरघरका भान्छामा विष पाक्दै, नियामक निकाय मुकदर्शक

बुटवल । नियामक निकाय कमजोर भएकाले हरेका उपभोक्ताको भान्छामा विष

बुटवलमै पहिलो पटक ‘डिजाईन च्यालेन्ज वर्कसप’ क्याननमा

बुटवल । क्यानन माध्यमिक विद्यालयले बुटवलमै पहिलो पटक ‘डिजाईन च्यालेन्ज

स्कलर्स होमको ३४ औँ स्थापना दिवसमा १२ जिल्लास्तरीय हाजिरीजवाफ प्रतियोगिता हुँदै

बुटवल । स्कलर्स होम सेकेण्डरी स्कुलले आफ्नो ३४ औँ स्थापना