११ श्रावण २०८३, सोमबार | July 27, 2026

नवलपरासीकी कोरोना संक्रमित महिलाको भिम अस्पताल भैरहवामा मृत्यु



बुटवल । नवलपरासीबाट उपचारका लागि भिम अस्पतालमा भर्ना भएकी एक संक्रमित महिलाको मृत्यु भएको छ ।

बिगत ३ दिनदेखि अस्पतालमा उपचाररत ६५ वर्षिया महिलाको मंगलबार राती मृत्यु भएको स्वास्थ्य कार्यायल रुपन्देहीले जनाएको छ । उच्च ज्वरो आएपछि उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल पुगेकी महिलालाई अस्पतालमा बेड खालि नभएको भन्दै भिम अस्पताल पठाईएको थियो । १ साता अघि कोरोना पुष्टि भएकी ती महिला केहि दिन स्थानीय आइसोलेसनमा बसेर उपचार गरेपनि स्वास्थ्यमा समस्या देखिएपछि प्रादेशिक अस्पताल पुगेकी थिईन् ।

आईसीयूको बेड खालि नभए पछि उनलाई भिम अस्पताल पठाइृएको स्वास्थ्य कार्यालय रुपन्देहीका कोरोना फोकलपर्शन केदारनाथ शाहले बताए । मंगलबार राती ९ः३५ मा संक्रमित महिलाको मृत्यु भएको उनले बताए ।

प्रकाशित मिति : १७ भदौ २०७७, बुधबार  ८ : ०६ बजे

डा. गोविन्द केसीले तोडे अनशन, सरकारसँग ७ बुँदे सहमति

कैलाली । अनशनसरत वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले अनशन तोडेका

बजारमा ग्याँसको हाहाकार हुँदा आपूर्ति मन्त्री यादव भन्छिन् -‘खाना पकाउने ग्याँसको अभाव छैन’

काठमाडौं । उपभोक्ताले खाना पकाउने ग्याँस नपाएर हैरानी खेपिरहेका बेला

रास्वपा केन्द्रीय समिति बैठक साउन १३ मा, महाधिवेशन समीक्षा र संगठन सुदृढीकरण एजेन्डा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले साउन १३ गते केन्द्रीय

विद्यार्थी आन्दोलनमा पक्राउ परेकालाई रिहा गर्न सीजेपीको माग

नयाँदिल्ली । भारतको युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले शिक्षामन्त्री धर्मेन्द्र प्रधानको

नवउद्यमी प्रवद्र्धनमा बुटवल उद्योग वाणिज्य संघ र एनवाइइएफ बिच सहकार्य प्रतिवद्धता

बुटवल । बुटवल उद्योग वाणिज्य संघ रुपन्देही र युवा उद्यमी