३ पुस २०८२, बिहिबार | December 18, 2025

ओरालो लाग्यो रुपन्देहीको कोरोना ग्राफ, ९ जना थपिए नयाँ कोरोना संक्रमित



बुटवल । बिगत केहि दिनबाट लगातार उकालो लागकेको रुपन्देहीक कोरोना ग्राफ बुधबार भने ओरालो लागेको छ । स्वास्थ्य कार्यालय रुपन्देहीको तथ्याँक अनुसार बुधबार रुपन्देहीमा ९ जना मात्र कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य कार्यालयले दिएको जानकारी अनुसार बुधबार रुपन्देहीको बुटवल उपमहानगरपालिकामा ५ जना तथा सिद्धार्थनगर नगरपालिका र तिलोत्तमा नगरपालिकामा २।२ जना मात्र नयाँ संक्रमित थपिएका छन् ।

रुपन्देहीमा बुधबार सम्म १०८३ जनामा संक्रमण पुष्टि भएकोमा १० जनाको मृत्यु भएको छ भने ४८६ जना कोरोना मुक्त भएर घर फर्केका छन् ।

प्रकाशित मिति : १७ भदौ २०७७, बुधबार  ४ : ४९ बजे

सरकार-जेनजी १० बुँदे सम्झौता विरुद्ध सर्वोच्चमा रिट, शुक्रबार पेशी

काठमाडौं । सरकार र जेन–जीबीच भएको १० बुँदे सम्झौता संविधानविपरीत

पार्टी अभियानमा आफ्नो भूमिका र संलग्नता निरन्तर रहन्छ : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदमा पराजित भएपछि ईश्वर पोखरेलले

ओलीका विश्वासपात्र विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिमाल केन्द्रीय सदस्य पदमा

पदाधिकारीमा पोखरेल पक्षका गोकर्ण र योगेश मात्र विजयी

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम मतपरिणाम

एमाले महासचिवमा शंकर पोखरेल पुनः निर्वाचित

काठमाडौं । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल विजयी भएका