८ पुस २०८२, मंगलबार | December 23, 2025

प्रहरीसँग झडपमा उत्रिएपछि राजावादीको कार्यक्रम बिथोलियो



काठमाडौं । राजावादीहरुले काठमाडौंको तीनकुनेमा प्रहरीसँग झडप गरेपछि उनीहरुको कार्यक्रम विथोलिएको छ ।

दुर्गाप्रसाई नेतृत्वको राजावादीहरुको जुलुस प्रहरीको घेरा तोड्दै तीनकुनेबाट बानेश्वरतिर अघि बढ्न खोजेपछि झडप भएको छ । झडपको बीचमा प्रहरीले अश्रुग्याँस र पानीको फोहोरा प्रहार गरेको छ ।

जुलुस सम्हालिन नसकेपछि राजावादी नेताहरु कार्यक्रमस्थल छोडेर हिँडेका छन् । प्रहरीसँग झडपमा उत्रिएकाप्रदर्शनकारीहरुले प्रधानमन्त्रीविरुद्ध चर्को नारावाजी गरेका छन् ।

प्रकाशित मिति : १५ चैत्र २०८१, शुक्रबार  १ : ५० बजे

माथिल्लो मुस्ताङमा जाडो थेग्न गुइँठाको भर

मुस्ताङ । माथिल्लो मुस्ताङको तापक्रम माइनस २० डिग्रीसम्म पुग्छ ।

अत्यधिक चिसो बढेपछि गौरका विद्यालयमा बिदा

चन्द्रपुर । विगत चार दिनदेखि बढेको चिसोका कारण रौतहटको गौर

निर्वाचन ७२ दिन बाँकी : यस्तो अवस्थामा हुनेछ समानुपातिकतर्फको सूचीबाट अयोग्य

काठमाडौं । सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त

‘देशको हितलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढौँ’

कञ्चनपुर । नेपाली कम्युनिष्ट पार्टीका नेता डा भीम रावलले राष्ट्रिय

बुटवलमा जारी प्रदर्शनीमा महिला उद्यमीका स्टलमा अवलोकनकर्ताको आकर्षण

बुटवल । बुटवलमा जारी औद्योगिक प्रदर्शनीमा महिला उद्यमीका स्टलहरुमा अवलोकनकर्ताको