२६ जेष्ठ २०८३, मंगलबार | June 10, 2026

प्रतिनिधिसभाको दोस्रो बैठक सूचना टाँसेर स्थगित



काठमाडौं । प्रतिनिधिसभाको दोस्रो बैठक सूचना टाँसेर स्थगित भएको छ ।

बिहान ११ बजे बस्ने भनिएको बैठक ढिलो गरी ११५ मा सुरु भएको थियो । तर, सभामुखले बैठक सञ्चालन गर्ने वित्तिकै प्रतिपक्षी र सत्तापक्षका सांसदहरु उभिएर आफुले बोल्न पाउने माग राखे ।

धेरैबेरसम्म सत्तापक्ष र प्रतिपक्ष बेञ्चबीच दोहोरी चलेपछि सभामुखले १५ मिनेका लागि भन्दै बैठक स्थगित गरेका थिए ।

प्रकाशित मिति : १७ चैत्र २०८१, आइतबार  २ : ५१ बजे

वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व सङ्कलन

काठमाडौँ । सन् २०२६ को वसन्त ऋतुमा विश्वको सर्वोच्च शिखर

पोखरा–भरतपुर–लुम्बिनीबीच पर्यटन प्रवर्द्धनका लागि ‘सिल्भर ट्रयाङ्गल’ समझदारी

पोखरा । पर्यटनको राजधानी पोखरा महानगरपालिका, धार्मिक तथा सांस्कृतिक महत्त्व

नि:शुल्क शल्यक्रिया गरेर हनुमान महोत्सव

नेपालगन्ज । जेठ महिनाको अन्तिम मंगलवार अर्थात हनुमान महोत्सवको अवसरमा

पशुपतिनाथ मन्दिर क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय पक्राउ

काठमाडौं । प्रहरीले आज पशुपतिनाथ मन्दिर क्षेत्रमा सुनको सिक्री लुटपाट

कर हेरफेर र ईभी गाडी आयातमा अनियमितता नभएको अर्थ मन्त्रालयको दाबी

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको सचिवालयले आर्थिक विधेयक संशोधन