४ श्रावण २०८३, सोमबार | July 20, 2026

१ करोड ५० लाख रुपैयाँ जरिवाना तोकिएका फरार अभियुक्त अमित अग्रवाल पक्राउ



काठमाडौं ।  काठमाडौं जिल्ला अदालतबाट विभिन्न आर्थिक अपराधमा दोषी ठहर भई फरार रहेका अमित अग्रवाललाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर, काठमाडौंका सूचना अधिकारी प्रहरी उपरीक्षक अपील राज बोहराका अनुसार अग्रवाललाई आज काठमाडौंको स्वयम्भू क्षेत्रबाट पक्राउ गरिएको हो।

अग्रवाल काठमाडौं महानगरपालिका–३० निवासी ४७ वर्षीय अग्रवालले अदालतले विभिन्न मितिमा गरेका फैसलाहरू कार्यान्वयन नगरेको पाइएपछि उनलाई फरार अभियुक्तका रूपमा खोजी कार्य अघि बढाइएको थियो।

प्रहरीले अग्रवाललाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराएको जानकारी दिएको छ ।

प्रकाशित मिति : २३ बैशाख २०८२, मंगलबार  ८ : ०४ बजे

कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९३० पुग्यो

बुनिया । कङ्गोमा फैलिएको इबोलाको प्रकोपबाट मृत्यु हुनेको सङ्ख्या कम्तीमा

‘लेबल’ नभएका र न्यून गुणस्तरका खाद्यवस्तु बिक्री नगर्न विभागको आग्रह

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले लेबल नभएका,

बुधबारदेखि वर्षा कम हुने

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले बुधबारदेखि वर्षा क्रमश

पुँजी बजार छलफलकै दिन नेप्सेमा उत्साह, परिसूचक ४१.७० अंकले बढ्यो

काठमाडौं । साताको कारोबारमा नेपाली शेयर बजारले उल्लेखनीय सुधार देखाएको

पुँजी बजार सुधारका एजेन्डासहित प्रधानमन्त्रीसँग सरोकारवालाको छलफल, लगानीमैत्री नीति ल्याउने प्रतिबद्धता

काठमाडौं । पुँजी बजार, धितोपत्र तथा बिमा क्षेत्रका प्रतिनिधिहरूले प्रधानमन्त्री