२० मंसिर २०८२, शनिबार | December 6, 2025

प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच छलफल



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा गभर्नर नियुक्तिको विषयमा छलफल भएको अनुमान गरिएको छ ।

दुई शीर्ष नेताबीच सोमबार भेट हुने भनिए पनि अन्तिम समयमा स्थगित भएको थियो । दुई नेताको छलफल स्थगित हुँदा मन्त्रिपरिषद् बैठक समेत स्थगित भएको थियो ।

दुई नेताबीच छलफल अघि नबढ्दा आज प्रतिनिधिसभामा प्रधानमन्त्रीको प्रश्नोत्तर समेत स्थगित भएको थियो । यद्यपी, प्रधानमन्त्री ओली अस्वस्थ्य भएका कारण प्रश्नोत्तर कार्यक्रम स्थगित भएको बताइएको थियो ।

प्रकाशित मिति : ६ जेष्ठ २०८२, मंगलबार  १२ : ०२ बजे

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय

कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने

काठमाडौं । आवश्यक मर्मत सम्भारका लागि आजदेखि दुई महिनासम्म कान्ति