२९ चैत्र २०८२, आइतबार | April 12, 2026

जनतासँग माओवादी अभियान गण्डकी प्रदेश प्रवेश, दीनानाथ शर्माले गरे स्वागत



बाग्लुङ । बैतडीको पाटनबाट सुरु भएको नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको मध्यपहाडी लोकमार्ग अभियान टोली सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा अभियान सम्पन्न गरी गण्डकी प्रदेशको बाग्लुङमा प्रवेश गरेको छ।

अभियान टोलीलाई बाग्लुङको निसिखोला क्षेत्रमा बाजागाजासहित भव्य रूपमा स्वागत गरिएको छ ।
सो अवसरमा लुम्बिनी प्रदेशका इन्चार्ज बलदेव खनाल नेतृत्वको टोलीले गण्डकी प्रदेशका इन्चार्ज दिनानाथ शर्माको नेतृत्वमा रहेको टोलीलाई औपचारिक रूपमा झन्डा हस्तान्तरण गरेको थियो।

निसिखोला हुँदै बागलुङ प्रवेश गरे लगत्तै बाग्लुङको ढोरपाटनमा जनसभा सुरू भएको छ ।

प्रकाशित मिति : ८ जेष्ठ २०८२, बिहिबार  १ : ४५ बजे

जैविक विविधता र वनस्पति संरक्षणमा वातावरणमन्त्रीको जोड

काठमाडौं । वन तथा वातावरणमन्त्री गीता चौधरीले वन पैदावारको उपयोग

तटस्थ रहेर काम गर्ने सभामुख अर्यालको प्रतिबद्धता

मलेखु । सभामुख डोलप्रसाद अर्यालले देश र जनताका खातिर तटस्थ

अम्पायरबारे टिप्पणीपछि करण केसी एक खेलका लागि निलम्बित

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट टोलीका खेलाडी

दाङमा पर्खालमा च्यापिएर मजदुरको मृत्यु, एक जनाको अवस्था गम्भीर

दाङ । तुलसीपुर उपमहानगरपालिका-१६ जहदागाउँस्थित इँट्टाभट्टाको पर्खाल भत्किँदा त्यसमा च्यापिएर

प्रख्यात गायिका आशा भोसलेको ९२ वर्षमा निधन

मुम्बई । भारतीय संगीतकी प्रख्यात गायिका आशा भोसलेको ९२ वर्षको