२८ फाल्गुन २०८२, बिहिबार | March 12, 2026

मालपोत कोहलपुरका कर्मचारी पाण्डे घुस रकम सहित अख्तियारको नियन्त्रणमा



कोहलपुर । मालपोत कार्यालय कोहलपुरका एक कर्मचारीलाई अख्तियारले घुस बापत लिँदै गरेको रहकम सहित पक्राउ गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल सम्पर्क कार्यालय नेपालगञ्जले मालपोत कार्यालय कोहलपुरमा कार्यरत हरि प्रसाद पाण्डेलाई घुस रहकम सहित नियन्त्रणमा लिएको स्रोतले दाबी गरेको छ ।

स्रोतका अनुसार सेवाग्राहीसँग तिवारी रेष्टुरेण्टमा लेनदेन भइरहेको सूचना आधारमा अख्तियारको टोलीले पाण्डेलाई नियन्त्रणमा लिएको बताइएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल सम्पर्क कार्यालय नेपालगञ्जका प्रमुख उपसचिव गणेशबहादुर अधिकारीले कोहलपुरमा छापा मारिएको पुष्टी गर्दै पूरा विवरण भने कार्यालयमा ल्याइसकेपछि मात्र दिन सकिने बताए । स्रोतका अनुसार नमिलेको कागजात मिलाईदिने भन्दै नगद २० हजार सहित पाण्डेलाई अख्तियारको टोलीले रङ्गेहात नियन्त्रणमा लिएको हो ।

प्रकाशित मिति : ९ जेष्ठ २०८२, शुक्रबार  ५ : ४१ बजे

चितवन कारागारबाट भागेका एक सय कैदीबन्दी अझै फर्किएनन्

चितवन । जिल्ला कारागार कार्यालय चितवनबाट भागेका कैदीबन्दीमध्ये एक सय

मिर्गौला बचाउन बुटवलमा सचेतनामूलक साइकल -याली

लुम्बिनी । विश्व मिर्गौला दिवसका अवसरमा बुटवलमा आज सचेतनामुलक साइकल

शान्तिसैनिकको सुरक्षामा नेपालको जोड

काठमाडौँ । पश्चिम एसियामा जारी तनावप्रति चिन्ता व्यक्त गर्दै सरकारले

सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बुधबारको तुलनामा स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्यमा सामान्य

निर्वाचन परिणाम हाम्रो पक्षमा आएन, तर जनताप्रतिको प्रतिबद्धता कमजोर हुँदैन : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन परिणाम