काठमाडौं । गृहमन्त्रीको राजीनामा माग गर्दै प्रतिपक्षी दलहरुले संसद बैठक अवरोध गरेका छन् ।
बैठक सुरु हुनेवित्तिकै प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का सांसद वर्षमान पुनले गृहमन्त्रीमाथि प्रश्न उठेकाले उहाँको राजीनामा माग गर्दै संसद बैठक अघि बढ्न नसक्ने बताए । उनले गृहमन्त्रीलाई आफुहरुले आरोपित भएको टिप्पणी नगरेको बताउँदै उनले निस्पक्ष छानविनका लागि पनि गृहमन्त्रीले राजीनामा दिनुपर्ने बताए ।
त्यसपछि सभामुखले बैठक अघि बढाउन खोल्दा अन्य प्रतिपक्षी दलहरुले आफुहरुलाई बोल्ने समय उपलब्ध गराउनुपर्ने माग राखिरहेका छन् ।



















प्रतिक्रिया