१२ चैत्र २०८२, बिहिबार | March 26, 2026

प्रतिनिधिसभाको बैठक आधा घण्टा स्थगित



काठमाडौं । भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने माग गर्दै प्रतिपक्षी दलहरुले अवरोध र नारावाजी गरेपछि प्रतिनिधिसभाको बैठक आधा घण्टा स्थगित भएको छ ।

सभामुख देवराज घिमिरेले बैठक अघि बढाउन खोजे पनि प्रतिपक्षी दलका सांसदहरुले नारावाजी गरिरहेपछि बैठक आधा घण्टाका लागि स्थगित भएको हो । विपक्षी दलका सांसदहरु आआफ्नो स्थानमा उठिरहेको बेला सभामुख देवराज घिमिरेले कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेलाई बोल्न समय दिएपछि उनीहरुले नाराबाजी सुरु गरेका थिए ।

त्यसअघि बैठकमा माओवादीका वर्षमान पुन र रास्वपाका शिशिर घिमिरेले गृहमन्त्रीले राजीनामा दिनुपर्ने माग गरेका थिए ।

प्रकाशित मिति : १३ जेष्ठ २०८२, मंगलबार  १२ : ०० बजे

सञ्चयकर्ता तथा योगदानकर्ताको खातामा मुनाफाको रकम जम्मा

काठमाडौँ । कर्मचारी सञ्चय कोषले गत आर्थिक वर्ष २०८१/८२ मा

जाँदाजाँदै प्रधानमन्त्रीको बिदाइ सम्बोधन (पूर्णपाठ)

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले प्रधानमन्त्री पदबाट बिदा हुने पूर्वसन्ध्यामा

वर्तमान निर्वाचन प्रणालीले कुनै दलले बहुमत ल्याउँदैन भन्ने भाष्यलाई गलत साबित : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान निर्वाचन प्रणालीमा कुनै दलले

रास्वपा संसदीय दलको बैठक : संसदीय पदाधिकारी चयन गर्ने अधिकार पार्टी नेतृत्वलाई

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सभामुखलगायत संसदीय पदाधिकारी चयन

विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छु : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले विभिन्न देशमा बसोबास