१ फाल्गुन २०८२, शुक्रबार | February 13, 2026

सुरक्षा निकायलाई प्रधानमन्त्रीको निर्देशन – राजावादीलाई चक्रपथ बाहिरै राख्नु



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजावादीको प्रदर्शनलाई चक्रपथ बहिर राख्न निर्देशन दिएका छन् ।

प्रधानमन्त्रीले चारवटै सुरक्षा निकायका प्रमुखसँग सुरक्षा व्रिफिङ लिँदै चक्रपथभित्र राजावादीको प्रदर्शन हुन नदिने गरी सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिएका हुन् ।

राजतन्त्र फर्काउने उद्देश्यसहित राजावादीहरुले भोलिदेखि काठमाडौं केन्द्रित अनिश्चितकालीन आन्दोलन गर्ने घोषणा गरेको सन्दर्भमा प्रधानमन्त्रीले सुरक्षाकर्मीहरुलाई निर्देशन दिएका हुन् ।

भोलि नै प्रधानमन्त्रीको पार्टी एमालेले गणतन्त्र उत्सवका नाममा रत्नपार्क केन्द्रित प्रदर्शन गर्ने तयारी गरेको छ ।

प्रकाशित मिति : १४ जेष्ठ २०८२, बुधबार  ३ : ४६ बजे

स्वाधीनता, आत्मनिर्भरता र समानताका लागि माओवादीको प्रतिवद्धता सार्वजनिक

बुटवल । नेकपा(माओवादी) रुपन्देहीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा

कृषि क्रान्तिबाट अर्थतन्त्र सुधार सम्भव : रुपन्देही-२ मा काँग्रेस उम्मेदवार पौडेल

बुटवल । नेपाली काँग्रेसका तर्फबाट रुपन्देही क्षेत्र नं. २ का

युवाहरूमा राष्ट्रसेवाजस्ता गुणहरू विकास हुनु सकारात्मक : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विश्वव्यापी अवधारणाको रूपमा स्थापित राष्ट्रिय

अध्यागमन सुधारका प्रयास भइरहेको छ : गृहमन्त्री

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले अध्यागमन प्रशासनलाई सुव्यवस्थित बनाउन सरकारले

संघर्ष जारी छ, अब युद्ध उत्पादनका लागि हुन्छ : प्रचण्ड

रुकुम पूर्व। नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल