४ श्रावण २०८३, सोमबार | July 20, 2026

प्रतिनिधिसभा बैठक अर्थमन्त्रीद्वारा आर्थिक सर्वेक्षण पेश



काठमाडौं । प्रतिनिधिसभाको बैठक सुरु भएको छ ।

बैठकको सुरुमै प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले संवैधानिक रुपमा आजै आउनुपर्ने बजेटका लागि आफुहरुले संसद अवरोध स्थगित गरेको बताए । उनले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा मागलाई यथावतै राखेको बताए ।

त्यसलगत्तै उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०८१/८२ को आर्थिक सर्वेक्षण पेश गरिरहेका छन् ।

यसपछि आजै बस्ने संसदका दुबै सदनको संयुक्त बैठकमा अर्थमन्त्रीले आर्थिक वर्ष २०८२/८३को वार्षिक बजेट पेश गर्नेछन् ।

प्रकाशित मिति : १५ जेष्ठ २०८२, बिहिबार  १ : ५१ बजे

डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनालाई स्तब्ध बनाउँदै स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि

काठमाडौं । साविक विजेता अर्जेन्टिनालाई अतिरिक्त समयमा १-० गोलले पराजित

अनलाइन सट्टेबाजी गरेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । प्रहरीले अनलाइन सट्टेबाजी गरेको अभियोगमा काठमाडौँबाट चार जनालाई

पशुपतिनाथमा साउने सोमबारमा दर्शनार्थीलाई सहजै दर्शनको व्यवस्था

काठमाडौँ । साउने सोमबारको अवसरमा पशुपतिनाथको दर्शनमा आउने श्रद्धालु भक्तजनको

बाँकेमा विद्युत् चुहावट नियन्त्रण अभियान सञ्चालन : पहिलो दिनमै १९ थान बेवारिसे मिटर फेला

नेपालगन्ज । नेपाल विद्युत् प्राधिकरण नेपालगञ्ज वितरण केन्द्रले बाँकेमा विद्युत्

झिमरुक खोलामा एक पुरुषको शव फेला

प्यूठान । प्यूठानको ऐरावती गाउँपालिका-५ पकलास्थित झिमरुक खोलामा एक जनाको