५ पुस २०८२, शनिबार | December 20, 2025

अल्का अस्पतालमा थप एक कोरोना संक्रमितको मृत्यु



काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट ललितपुरस्थित अल्का अस्पतालमा थप एक जनाको मृत्यु भएको छ ।

मंगलबार साँझ ५ बजे काठमाडौं निवासी ६७ वर्षिय पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यालय, ललितपुरले जनाएको छ ।

ती पुरुषलाई मंगलबार मात्रै अस्पताल भर्ना गरिएको थियो ।

प्रकाशित मिति : २४ भदौ २०७७, बुधबार  ८ : ४२ बजे

पशुपति क्षेत्रका सम्पदा सफाइ अभियान सुरु

काठमाडौँ । विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रमा नियमित सफाइ अभियान

राष्ट्रिय सहमति भए विद्युतीय मतदानको व्यवस्था गर्न सकिन्छः मन्त्री खरेल

ललितपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन

दार्चुलामा भूकम्पको धक्का

दार्चुला । दार्चुलामा आज साँझ ८ बजेर ३६ मिनेटमा भूकम्पको

नेपालगन्जका सात वडा कार्यालय भवनविहीन

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाका सात वडा कार्यालय भवनविहीन अवस्थामा सेवा

नेपालगन्जमा सुरु भयो ‘क्रस बोर्डर टुरिजम कन्क्लेभ’, ४० बढी भारतीय टुर अपरेटर सहभागी

नेपालगन्ज ‌। नेपालगन्जमा शनिबारदेखि तीन दिने क्रस बोर्डर टुरिजम कन्क्लेभ