६ बैशाख २०८३, आइतबार | April 19, 2026

त्रिदेशीय टी-२० सिरिज : नेपालले आज नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दै



काठमाडौं । स्कटल्यान्डमा जारी त्रिदेशीय टी-२० सिरिजमा नेपालले आज नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दैछ । पहिलो खेलमा तीन वटासम्म सुपर ओभर खेलेर नेदरल्यान्ड्ससँगको खेललाई ऐतिहासिक बनाएको नेपालको दोस्रो भिडन्तको प्रतिक्षा धेरैले गरेका छन् ।

नेपाली समय अनुसार आज साँझ पौने ८ बजे हुने प्रयितोगितामा यसअघिको हारको बदला दिने दाउमा नेपाल हुनेछ । जारी सिरिज अन्तरगत पहिलो खेलमा नेपाल नेदरल्याण्डसँग सुपर ओभरमा पराजित भएको थियो । नेपालले तेस्रो सुपरओभरमा पराजित भएको हो ।

यसैगरी घरेलु टोली स्कटल्याण्डलाई भने २ विकेटले पराजित गरेको थियो । अंक तालिकामा २ जित दर्ता गरेको नेदरल्याण्ड शीर्ष स्थानमा रहेको छ भने स्कटल्याण्ड दोस्रो तथा नेपाल तेस्रो स्थानमा छ ।

घरेलु टोलीसँग अघिल्लो खेलमा पारजय बेहोरेको नेदरल्याण्डले बुधबारको खेलमा भने जित दर्ता गरेको छ ।

प्रकाशित मिति : ५ असार २०८२, बिहिबार  ७ : ४९ बजे

आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

काठमाडौं । सरकारले आज र सोमबार देशभरिका बालबालिकालाई भिटामिन ‘ए’

एम्बुलेन्सको ठक्करबाट योग गुरु भूमी लामिछाने सहित २ जनाको मृत्यु

बर्दिया । बर्दियामा एम्बुलेन्सको ठक्करबाट दुई जनाको ज्यान गएको छ

पर्वतकी १४ वर्षीया किशोरी आठ दिनदेखि बेपत्ता

पर्वत । जिल्लाको मोदी गाउँपालिका–२ देउपुरकी १४ वर्षीया किशोरी रितिका

कांग्रेसले पार्टी निकट प्रदेश मुख्यमन्त्रीहरुसँग छलफल गर्दै

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज आफ्ना प्रदेश

दोस्रो लखन कप फुटबलको तयारी पुरा

बुटवल । दोस्रो लखन कप नकआउट फुटबल प्रतियोगिताको तयारी अन्तिम