३० फाल्गुन २०८२, शनिबार | March 15, 2026

काठमाडौं उपत्यकामा थपिए ४६४ नयाँ संक्रमित



काठमाडौं । बुधबार काठमाडौं उपत्यकामा संक्रमितको संख्या फेरि बढेको छ ।

उपत्यकामा बुधबार ४६४ जना नयाँ संक्रमित थपिएका छन् ।

१४५ महिला र ३१९ जना पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

काठमाडौंमा मात्रै ३९४ जना संक्रमित थपिएका छन् । यस्तै, भक्तपुरमा ३६ र ललितपुरमा ३४ जना संक्रमित थपिएका छन् ।

काठमाडौं आसपासमध्ये मकवानपुरमा ४२ जना, चितवनमा २१ जना, मकवानपुरमा ८ जना, दोलखामा ३ जना धादिङमा २ जना नुवाकोटमा ४ जना, सिन्धुपाल्चोकमा ३ जना नयाँ संक्रमित थपिएका छन् ।

यसैगरी धेरै संक्रमित थपिने जिल्लाहरुमध्ये पूर्वी पहाडी जिल्ला भोजपुरमा ७७ जना संक्रमित थपिएका छन् । यस्तै, सुनसरीमा ५६ जना, रौतहटमा ७० जना, सिराहामा ८१ जना, कास्कीमा १० जना, बाँकेमा २२ जना सुर्खेतमा २२ जना संक्रमित थपिएका छन् ।

प्रकाशित मिति : २४ भदौ २०७७, बुधबार  ४ : ४७ बजे

मनकामना माइक्रोबस दुर्घटनाः थप एकको मृत्यु, आठ जना घाइते

गोरखा । गोरखाको सहिदलखन गाउँपालिका–३ कानटारमा विद्युतीय माइक्रोबस दुर्घटनामा मृत्यु

बाँकेमै पहिलो पटक ‘खजुरा नाइट फुटबल’ सुरु

खजुरा । बाँकेको खजुरामा बाँके जिल्लामै पहिलो पटक रात्रीकालीन फुटबल

‘नेपालमा लगानी बढाउन सरकार, एनआरएनए र निजी क्षेत्रबीच सहकार्य आवश्यक’

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को १२औँ विश्व सम्मेलनमा

मनकामना दर्शन गरेर फर्किंदै गरेको माइक्रोबस दुर्घटना हुँदा छ जनाको मृत्यु

गोरखा । यहाँको मनकामना मन्दिर दर्शन गरेर फर्किंदै गरेको यात्रुवाहक

दुई दिनदेखि हराएका युवकको शव फेला

कालीकोट । बिहीबारदेखि हराएका नरहरिनाथ गाउँपालिका-३ का २२ वर्षीय राजेन्द्र