१० श्रावण २०८३, आइतबार | July 27, 2026

चट्याङ्ग लागेर बागलुङको ताराखोलामा एकको मृत्यु



बागलुङ । चट्याङ्ग लागेर बागलुङको ताराखोलामा बुधबार राति एक युवाको मृत्यु भएको छ। वर्षासँगै परेको चट्याङ्ग लाग्दा ताराखोला गाउँपालिका–३ सिलमारेका भीमबहादुर बस्नेतको मृत्यु भएको हो ।

मोबाइल चार्जमा राख्नेक्रममा रहेका बेला चट्याङले उनलाई लागेको र उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

टाउकोमा गहिरो चोट लागेका बस्नेतलाई गलकोट हटियास्थित प्राथमिक स्वास्थ्यकेन्द्रले राति नै मृत घोषित गरेको प्रहरी चौकी ताराखोलाका प्रमुख, प्रहरी नायव निरीक्षक युवराज सलामिले बताए ।

शव पोष्टमार्टमपछि बिहीबार परिवारको जिम्मा लगाउने प्रहरीले जनाएको छ । रासस

प्रकाशित मिति : २५ भदौ २०७७, बिहिबार  ७ : ५८ बजे

क्यान्सर अस्पतालमा कुरुवाघर संचालनमा आउँदै

नेपालगन्ज । बाँके स्थित खजुरा क्यान्सर अस्पतालमा उपचार गर्न आउने

भक्तपुरबाट पक्राउ परे एमबिएसको प्रश्नपत्र सार्वजनिक गर्ने व्यक्ति

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायतर्फ एमबिएस प्रथम सेमेस्टरको ‘अर्गनाइजेशनल

जमुनाह नाकामा ‘बीआइटी’ टोली परिचालन

नेपालगन्ज । भारतसँग सीमा जोडिएको नेपालगन्जस्थित बाँकेको जमुनाह सीमा नाकामा

निर्मला पन्त प्रकरणका आठ वर्ष पूरा : अनुसन्धान अधुरै

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की १३ वर्षीया बालिका निर्मला

खजुरा क्यान्सर अस्पतालमा एउटै छानामुनी सम्पूर्ण डायग्नोसिस सेवा

नेपालगन्ज । बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले