२० माघ २०८२, मंगलबार | February 3, 2026

लुम्बिनी सरकारलाई दिएको समर्थन जसपा नेपालबाट फिर्ता



काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा)ले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।

उपेन्द्र यादव नेतृत्वको जसपा नेपालले लुम्बिनी प्रदेशसभाका सभामुखलाई पत्र पठाउँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएको जनाएको छ । जसपा नेपालले आफ्ना सांसदहरुलाई प्रतिपक्षी बेञ्चमा बस्ने व्यवस्था मिलाउन पनि सभामुखसँग आग्रह गरेको छ ।

लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्य नेतृत्वको सरकारलाई जसपा नेपालले एकवर्षदेखि समर्थन दिँदै आएको थियो ।

यसअघि जसपा नेपालको केन्द्रीय कार्यकारिणी समिटि बैठकले केपी ओली नेतृत्वको केन्द्र सरकारलाई दिएको समर्थन फिर्ता लिन संसदीय दललाई निर्देशन दिएको थियो ।

प्रकाशित मिति : १३ असार २०८२, शुक्रबार  ५ : ०१ बजे

प्रतिनिधिसभा निर्वाचन : महोत्तरी-३ मा ४१ उम्मेदवार चुनावी मैदानमा

जलेश्वर  । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा महोत्तरीको निर्वाचन क्षेत्र नं

सम्बन्ध सहकारीद्वारा स्थापना दिवसमा साधना विद्यालयलाई शैक्षिक सामग्री प्रदान

बुटवल । बुटवल-११ देवीनगरस्थित सम्बन्ध बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आफ्नो

शान्ति-सुरक्षा कायम गर्न अपराधविरुद्ध कडाइका साथ उत्रिन्छौं : डीएसपी श्रीवास्तव

बुटवल । इलाका प्रहरी कार्यालय बुटवलमा हालै सरुवा भई आएका

भूमध्यसागरमा चक्रपात ह्यारीको कारण एक हजारको मृत्यु

रोम । सन् २०२६ को जनवरीमा मात्र मध्य भूमध्यसागरीय क्षेत्रमा

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट