२४ चैत्र २०८२, मंगलबार | April 7, 2026

सभामुख घिमिरेले बोलाए प्रमुख सचेतकहरूको बैठक



काठमाडौं । प्रतिनिधिसभा सभामुख देवराज घिमिरेले प्रमुख तीन दलका प्रमुख सचेतकहरूको बैठक बोलाएका छन् । बैठक आज बिहान साढे १० बजे नयाँबानेश्वरमा बस्ने गरी बोलाइएका हुन ।

सभामुख घिमिरेले नेकपा (एमाले)का महेश बर्तौला, नेपाली कांग्रेसका श्याम घिमिरे र नेकपा ९माओवादी केन्द्र०का हितराज पाण्डेसँग छलफल गर्न लागेका हुन् ।

रास्वपाको संसदीय दलको बैठक भएका कारण रास्वापका प्रमुख सचेतक सन्तोष परियारसँग बैठक सकिएपछि सभामुखले छलफल गर्ने सभामुखको सचिवालयले जनाएको छ । प्रतिनिधिसभा बैठक आज बिहान ११ बजेका लागि बोलाइएको छ ।

प्रकाशित मिति : १४ असार २०८२, शनिबार  ९ : ३४ बजे

अमेरिका-इजरायलद्वारा इरानको खार्ग टापुमा आक्रमण

तेहरान । इरानको प्रमुख तेल निर्यात केन्द्र खार्ग टापुमा अमेरिका

कपिलवस्तु-११ दोस्रो सौभाग्य कपको सेमीफाईनलमा प्रवेश

बुटवल । बुटवलमा जारी सहिद प्रचण्ड थैव स्मृति दोस्रो सौभाग्य

होटल पौवाको १०औँ वार्षिकोत्सव : सबै शाखामा ‘स्वाद उत्सव’ आयोजना हुने

नेपालगन्जमा कमल खत्री र समिक्षा अधिकारीको प्रस्तुती रहने नेपालगन्ज ।

बागलुङमा भिरबाट लडेर एक महिलाको मृत्यु

बागलुङ । बागलुङमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ

सरकारी विज्ञापनसम्बन्धी निर्णयविरुद्धको रिटमा सर्वोच्चद्वारा दुवै पक्षलाई छलफलमा बोलाउने आदेश

काठमाडौं । सरकारी विज्ञापन निजी सञ्चारमाध्यमलाई नदिने सरकारको निर्णयविरुद्ध दायर