१० फाल्गुन २०८२, आइतबार | February 22, 2026

हिमाल आरोहणको क्रममा पहिरोमा पुरिएर ओलम्पिक च्याम्पियनको निधन



काठमाडौं । दुई पटककी ओलम्पिक विजेता लाउरा डाल मेयरको हिमाल आरोहणको क्रममा निधन भएको छ । पाकिस्तानको लैला हिमाल आरोहण गरिरहेको समयमा पहिरोमा पुरिएर उनको निधन भएको हो ।

३१ वर्षीया राउराको पहिरोमा पुरिएर निधन भएको जर्मन ओलम्पिक कमिटीले पुष्टि गरेको छ । सोमबार बिहान डालमेयरसँगै हिमाल आरोहण गरिरहेकी मारिना इभाले खबर पठाएपछि तत्काल उनको उद्धार कार्य सुरु भएको थियो ।

डाल मेयरले सन् २०१८को शीतकालीन ओलम्पिकमा स्प्रिन्ट र पर्सुटमा नै स्वर्ण पदक जित्दै कीर्तिमान कायम गरेकी थिइन् । त्यसको एक वर्ष पछि उनी विश्व च्याम्पियनसिपमा ५ स्वर्ण पदक जित्दै कीर्तिमान कायम गर्न सफल भएकी थिइन् ।

प्रकाशित मिति : १५ श्रावण २०८२, बिहिबार  ७ : २० बजे

कार्यपालिकाका पदाधिकारी निर्वाचन आचारसंहिता विपरीत प्रचारप्रसारमा सहभागी हुन नहुने

काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता प्रतिकूल हुने गरी स्थानीय

सङ्गठित सदस्यलाई जनतासँग प्रत्यक्ष भेटघाट गरेर मत माग्न एमालेको निर्देशन

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आफ्ना सङ्गठित सदस्यलाई

बाँकेमा नमूना मतदान अभ्यास

नेपालगन्ज । बाँकेमा नमूना मतदान अभ्यास गरिएको छ । प्रतिनिधिसभा

नेपालगन्ज र डुडुवाका बाल्मिकी समुदाय फकाउँदै सुधान्सु कोइराला

नेपालगन्ज । बाँके निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका

बाँके ३ मा नेकपा उम्मेदवार दीपक जीएमको ५ बुँदे संकल्पपत्र सार्वजनिक (पूर्णपाठ)

खजुरा । आसन्न प्रतिनिधिसभा सदस्यका लागि नेपाली कम्युनिष्ट पार्टीको तर्फबाट