२८ फाल्गुन २०८२, बिहिबार | March 13, 2026

चितवनमा थपिए १५ नयाँ कोरोना संक्रमित



चितवन । चितवनमा एकाबिहानै १५ जना कोरोना संक्रमित थपिएको पुष्टि भएको छ । भरतपुर अस्पताल र चितवन मेडिकल कलेजका प्रयोगशालामा भएको पीसीआर परीक्षणबाट जिल्लामा १५ जना कोरोना संक्रमित थपिएका हुन् ।

भरतपुर अस्पतालको कोभिड १९ ल्यावमा गरिएको परीक्षणमा ७ जना र चितवन मेडिकल कलेजको ल्यावमा गरिएको परीक्षणमा २४ जनामा गरी ३१ जनामा संक्रमण पुष्टि भएको हो ।

भरतपुर अस्पतालको ल्यावमा गरिएको परीक्षणमा ४ जना तथा मेडिकल कलेजको प्रयोगशालाबाट ११ जना गरि चितवनमा १५ जनामा संक्रमण पुष्टि भएको हो । भरतपुर अस्पताल ल्याबमा भरतपुरका २ महिला र २ पुरूषमा संक्रमण पुष्टि भएको हो । यस्तै चितवन मेडिकल कलजेको ल्यावमा भएको परीक्षणमा भरतपुरका ५ पुरूष र ४ महिला तथा रत्ननगरका २ महिलामा संक्रमण पुष्टि भएको छ ।

प्रकाशित मिति : २८ भदौ २०७७, आइतबार  ७ : ४८ बजे

मेयर कप क्रिकेटमा लायन किङ्स विजयी

‎नेपालगन्ज । नेपालगन्जमा जारी नेपालगन्ज मेयर कप पुरुष क्रिकेट प्रतियोगिता

निर्वाचन प्रहरीको बिदाइ

काठमाडौँ । यही फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य

खाना पकाउने ग्यास अवदेखि आधा मूल्यमा आधा सिलिण्डर

काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने ग्यास आधा मूल्यमा

रुद्रवेणी–वामीटक्सार–खर्बाङ सडक एक महिना बन्द हुने

गुल्मी । राष्ट्रिय राजमार्गअन्तर्गत गुल्मीको रुद्रवेणी–वामीटक्सार–खर्बाङ सडक एक महिनाका लागि

बुटवल र सैनामैनामा वायु प्रदूषण न्यूनीकरण गर्न ‘स्वच्छ हावा’ कार्यक्रम

बुटवल । रुपन्देहीका २ वटा स्थानीय तहमा ‘आमा तथा नवजात