१४ भदौ २०८३, आइतबार | August 30, 2026

प्रतिनिधिसभा बिघटन गर्ने सहमतिलाई एमाले महासचिव पोखरेलले भने विडम्बनापूर्ण



काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त गर्ने र उनकै सिफारिसमा प्रतिनिधिसभा बिघटन गर्ने सहमति जुटे लगत्तै नेकपा एमालेका महासचिव शंकर पोखरेलले खरो प्रतिक्रिया ब्यक्त गरेका छन् ।

महासचिव पोखरेलले सामाजिक सञ्जालमा प्रतिनिधि सभा विघटनको निर्णयलाई विडम्बनापूर्ण भनेका छन् ।

‘विगतमा बहुमतको प्रधानमन्त्रीले संसद् विघटन गर्दा त्यसलाई असंवैधानिक भन्दै मुद्दा हाल्ने र फैसला सुनाउने सुनाउनेहरु अहिले स्वयं विघटनतर्फ अग्रसर हुनु विडम्बनपूर्ण विषय हो’ पोखरेलले लेखेका छन्, ‘त्यसैले सतर्क रहौं, खबरदारी गरौं ।’

शितलनिवासमा पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई सरकार प्रमुख बनाउने र उनले प्रतिनिधि सभा विघटनको निर्णय गर्ने सहमति जुटे लगत्तै पोखरेलको यस्तो प्रतिक्रिया आएको हो ।

प्रकाशित मिति : २७ भदौ २०८२, शुक्रबार  ८ : २५ बजे

रसुवा बाढी : हालसम्म ७ सय ९४ जनाको शव फेला

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण आइतबार साँझ १७ः४५

‘शव व्यवस्थापन अस्थायी भण्डारण मात्रै हो अन्तिम संस्कार होइन’

चितवन । भोटेकोशी बाढीमा परी मृत्यु भई त्रिशूली र नारायणी

चीनले दिएको ३० करोड रुपैयाँ अर्थमन्त्रीमार्फत प्रधानमन्त्री राहत कोषलाई हस्तान्तरण

काठमाडौं। चीन सरकारले नेपालका बाढी पीडितका लागि घोषणा गरेको नगद

रसुवा बाढी प्रभावित बोकेको बस दुर्घटना, ३२ जना घाइते

बर्दिया । रसुवाको भोटेकोशी नदीमा गएको बाढीपछि उद्धार गरिएका बाढी

प्रधानमन्त्री राहत कोषमा कांग्रेसले एक करोड जम्मा गर्ने

ललितपुर । नेपाली कांग्रेसले बाढीपीडितको सहयोगका लागि प्रधानमन्त्री राहत कोषमा