५ कार्तिक २०८३, बिहिबार | October 22, 2026

नक्कली भुटानी शरणार्थी प्रकरणका फरार प्रतिवादी सन्देश शर्मा पक्राउ



काठमाडौं। केन्द्रीय कारागार जगन्नाथदेवलबाट फरार भएका नक्कली भुटानी शरणार्थी प्रकरणका प्रतिवादी सन्देश शर्मा पक्राउ परेका छन् ।

भदौ २४ को जेनजी आन्दोलनपछि कारागारबाट भागेका शर्मालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ललितपुरबाट पक्राउ गरेको हो । उनलाई पुनः कारागार पठाउने तयारी भइरहेको छ ।

यसअघि सो प्रकरणमा संलग्न मुख्य प्रतिवादीहरू सानु भण्डारी र केशव दुलाललाई पनि पक्राउ गरी कारागार पठाइएको थियो । त्यस्तै, यस मुद्दामा मुछिएका पूर्वउपप्रधान तथा ऊर्जामन्त्री टोपबहादुर रायमाझी र पूर्व गृहसचिव टेकनारायण पाण्डे आफै कारागारमा उपस्थित भएका थिए ।

प्रकाशित मिति : १९ आश्विन २०८२, आइतबार  ३ : ४८ बजे

नेपालगन्जमा रामलीला : ४५ फिट अग्लो रावणको पुतला दहन

नेपालगन्ज । नेपालगन्जमा जारी १६९ औं रामलीला मञ्चन समारोह रावणको

अमेरिकाद्वारा इरानमाथि नयाँ हमलाको तयारी, कडा प्रतिकार गर्ने इरानको चेतावनी

वासिङ्टन । अमेरिकाले मध्यावधि निर्वाचनपछि इरानमाथि नयाँ आक्रमण गर्ने सम्भावनाबारे

पर्सामा एक महिना एक सय ११ अपराधका घटना दर्ता

वीरगन्ज । पर्सामा पछिल्लो महिनामा विभिन्न प्रकृतिका एक सय ११

साउदी अरबको दमाम विमानस्थलमा आक्रमण, एकको मृत्यु र आठ घाइते

काठमाडौं । साउदी अरबको पूर्वी सहर दमामस्थित किङ फहद अन्तर्राष्ट्रिय

मोटरसाइकल दुर्घटनामा दुई बाबुछोराको मृत्यु

अर्घाखाँची । अर्घाखाँचीको भूमिकास्थानमा मोटरसाइकल दुर्घटना हुँदा घटनास्थलमै दुई जनाको