१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

बाँके प्रहरीको विशेष अप्रेशन : अबैध यौनकर्ममा संलग्न ४५ जना पक्राउ



नेपालगन्ज । बाँके प्रहरीले हाइप्रोफायलका १४ जुवाडोई पक्राउ गरे लगत्तै ४५ जना यौनकर्ममा संलग्नहरुलाई पक्राउ गरेको छ ।

असोज २३ गते होटल मौरीमा जुवा खेलिरहेका १४ जना हाइ प्रोफायलका जुवाडे पक्राउ परे लगत्तै प्रहरीले अबैध यौन धन्दा गर्ने आरोप लाग्दै आएका नेपालगञ्जका चर्चित होटलहरूमा छापा मारेर यौनकर्ममा लोका ४५ जनालाई नियन्त्रणमा लिएको हो । नेपलगन्जका दंगाली होटल, मिलन कटेज, रिभर साइड होटल र भेरी कर्णाली होटलमा एकैपटक विशेष अपरेसन सञ्चालन गर्दै प्रहरीले ३१ जना महिला र १४ जना पुरुष गरी ४५ जनालाई पक्राउ गरेका प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेहरूमध्ये धेरैजसो पुरुष भारतीय नागरिक रहेको बताइएको छ । प्रहरीले घटनास्थलबाट विभिन्न प्रमाण सङ्कलन गरेको र पक्राउ परेकामाथि अनुसन्धान अघि बढाइरहेको पनि जनाएको छ।

बाँकेमा पठाइएका प्रहरी प्रमुख एसपी अंगुर जीसी हाजिर भएपछि उनको नेतृत्वमा बाँके प्रहरीको अपराध नियन्त्रणम सक्रियता बढेको देखएको छ ।

प्रकाशित मिति : २५ आश्विन २०८२, शनिबार  १० : ३१ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा