१९ मंसिर २०८२, शुक्रबार | December 6, 2025

एमाले केन्द्रीय सदस्यहरूले ३ मिनेटमा अध्यक्ष ओलीको प्रतिवेदन माथि धारणा राख्नुपर्ने



काठमाडौं । नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्यहरुलाई बोल्न ३ मिनेटको समय दिइएको छ । सदस्यहरुलाई बोल्न ३ मिनेट समय छुट्याइएका कारण अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदनमाथि ३ मनिेटको समयमा धारणा राखिसक्नु पर्ने भएको हो ।

विगतमा केन्द्रीय सदस्यहरूको समूह विभाजन गरी धारणा राख्ने दिने गरिए पनि यसपटक समूह विभाजन नगरि पिसधै बोल्न दिने ब्यवस्था गरिएको छ । हरेक केन्द्रीय सदस्यहरूले तीन मिनेटभित्र आफ्नो धारणा राख्न पाउने ब्यवस्था मिलाईने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए ।

उद्‌घाटन समारोहमा अध्यक्ष ओलीको सम्बोधनपछि राजनीतिक प्रतिवेदन पेस भएको थियो । पर्सि सदस्यहरूका जिज्ञासा र सुझावमा अध्यक्ष ओलीले जवाफ दिएपछि राजनीतिक प्रतिवेदन पास गर्ने तथा विभिन्न समसमायिक निर्णयहरू गर्दै बैठक सम्मपन्न हुने जनाइएको छ ।

अध्यक्ष ओलीले आगामी मंसिर २७, २८ र २९ गते पोखरामा एघारौं महाधिवेशन गर्ने प्रस्ताव गरेका छन् ।

प्रकाशित मिति : २९ आश्विन २०८२, बुधबार  ३ : ०४ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले