१९ मंसिर २०८२, शुक्रबार | December 6, 2025

ओमानविरुद्ध नेपालको पहिला ब्याटिङ गर्दै



काठमाडौं । आईसीसी टी-२० विश्वकप एसिया-इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्स अन्तर्गतको खेलमा नेपालले ओमानविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । ओमानमा जारी प्रतियोगितामा नेपालका कप्तान रोहित पौडेलले टस जित्दै पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।

नेपाल र ओमान दुवैले यसअघि नै टी-२० विश्वकपमा स्थान सुनिश्चित गरिसकेका छन् । आजको खेल भने छनोट प्रतियोगिताको उपाधि (ट्रफी) निर्धारणका लागि निर्णायक मानिएको छ । समूह चरण र सुपर सिक्समा अपराजित रहेका दुवै टोलीबीचको यो भिडन्त प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ ।

नेपालले यसअघि उत्कृष्ट प्रदर्शन गर्दै लगातार दोस्रो पटक टी-२० विश्वकपमा स्थान बनाएको हो ।

प्रकाशित मिति : २९ आश्विन २०८२, बुधबार  ८ : २० बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले