४ असार २०८३, बिहिबार | June 19, 2026

माओवादी नेता जनार्दन शर्माद्वारा ‘प्रगतिशील अभियान नेपाल’ घोषणा



काठमाडौं । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले नयाँ राजनीतिक अभियान ‘प्रगतिशील अभियान नेपाल’ घोषणा गरेका छन् । मंगलबार (कात्तिक १८) काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत उनले उक्त अभियानको घोषणा गरेका हुन् ।

शर्माले अभियान पारदर्शिता, उत्पीडित वर्ग, जाति, क्षेत्र, लिंग र समुदायका अधिकार संरक्षणप्रति प्रतिबद्ध रहने उद्देश्यले अघि बढाइएको बताए । उनले हालको राजनीतिलाई व्यापारका रूपमा बुझ्न थालिएको भन्दै त्यसको विरोधमा यो अभियान सुरु गरिएको स्पष्ट पारे ।

पत्रकार सम्मेलनमा माओवादीका नेता राम कार्की र अन्जना विशुंखे पनि शर्मासँग उपस्थित थिए ।

यता, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)सहित आठ दलबीच पार्टी एकताको सहमति भएको अवस्थामा शर्मा भने त्यसका विपक्षमा उभिएका छन् । उनले आफू उक्त एकता प्रक्रियामा संलग्न नहुने घोषणा गरिसकेका छन् ।

प्रकाशित मिति : १८ कार्तिक २०८२, मंगलबार  ३ : २० बजे

प्रथम मेयर कप महिला तथा पुरुष 5S हक्की प्रतियोगिता जारी

नेपालगन्ज । नेपालगन्जमा जारी प्रथम मेयर कप महिला तथा पुरुष

स्वास्थ्य परीक्षण नै नगरि निरोगिताको प्रमाणपत्र दिने २ जना चिकित्सक सहित ५ जना पक्राउ

नेपालगन्ज । यातायात व्यवस्था कार्यालय नेपालगन्जमा स्वास्थ्य परिक्षण नै नगरि

नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक पहल भइरहेको छ : परराष्ट्रमन्त्री

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाली चिया निर्यातमा देखिएको अवरोध

प्रि–मनसुनमा ४५ वर्षयताकै बढी वर्षा, मनसुनको अझै छैन छाँटकाँट

काठमाडौं । नेपालमा यस वर्षको प्रि–मनसुन अवधिमा विगत ४५ वर्षयताकै

काठमाडौं महानगरले ल्यायो २५ अर्ब ८८ करोडको बजेट

काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि