२७ भदौ २०८३, शनिबार | September 12, 2026

२१ जना सहसचिवको सरुवा (सूचीसहित)



काठमाडौं । सरकारले २१ जना सहसचिवको सरुवा गरेको छ। कात्तिक १७ गते बसेको मन्त्रिपरिषद् बैठकले सहसचिवहरुको सरुवा गरेको हो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बिहीबार सरुवा भएका सहसचिवहरुको विवरण सार्वजनिक गरेको छ । यसअघि विभिन्न मन्त्रालयका कार्यरत ७ जना सहसचिवलाई विभिन्न प्रदेशमा सचिवको रुपमा सरुवा गरिएको छ।

लुम्बिनी प्रदेशबाट रामबाबु पुरीलाई बागमती प्रदेश र सुदूरपश्चिमबाट वीरेन्द्रकुमार मिश्रलाई मधेस प्रदेशमा सरुवा गरिएको छ। त्यसैगरि सहरी विकास मन्त्रालयका विष्णु भण्डारी, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव देवराज जोशीलाई सुदूरपश्चिम प्रदेशमा सरुवा गरिएको छ ।

सरुवा सूची :

प्रकाशित मिति : २० कार्तिक २०८२, बिहिबार  ११ : ०९ बजे

भोटेकोशी बाढी अपडेट : १ हजार ३ सय ८४ जनाको शव फेला

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण शनिबार राति

अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि

काठमाडौँ । पहिलो संस्करणको नेपाल भलिबल लिग (एनभिएल) को उपाधि

बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ

धादिङ । भोटेकोशी–त्रिशूली नदीमा गएको बाढीले बगाएर ल्याएका गरगहना फेला

प्रेस स्वतन्त्रता सेनानी गुप्ताको ९८ औँ जन्मजयन्ती : पत्रकारको निःशुल्क मिर्गौला परीक्षण

नेपालगन्ज । प्रेस स्वतन्त्रता सेनानी स्वर्गीय पन्नालाल गुप्ता ‘चाचा’को ९८औँ

बुटवलमा ‘बिजनेस ब्रह्मास्त्र’ एकदिने व्यवसायिक प्रशिक्षण हुँदै

बुटवल । व्यवसायमा नयाँ सम्भावना खोजिरहेका उद्यमी तथा व्यवसायीलाई लक्षित