१० जेष्ठ २०८३, आइतबार | May 25, 2026

७ जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित ५८ सहसचिव र उपसचिवको सरुवा (सूचीसहित)



काठमाडौं । गृहमन्त्रालयले ७ जिल्लाका प्रमुख जिल्ला अधिकारी सहित ५८ जना कर्मचारीको सरुवा गरेको छ । बुधबार ओमप्रकाश अर्यालले मन्त्री स्तरको निर्णयबाट ५८ जना सहसचिव र उपसचिवको सरुवा गरेका हुन्।

गृहले बद्रीनाथ गैह्रेले गुल्मी जिल्लाको प्रमुख जिल्ला अधिकारीमा सरुवा गरेको छ भने आनन्द सारुलाई दैलेखको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएर सरुवा गरेको छ ।

त्यसैगरि बासुदेव दाहाललाई पाँचथर, गंगा बहादुर क्षेत्रीलाई रोल्पा, दीपक पौडेललाई जुम्ला, कल्पना घिमिरेलाई डोटी र अजिता शर्मालाई मुस्ताङको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएर सरुवा गरेको छ ।

त्यस्तै गृह मन्त्रालयले विभिन्न जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी पनि हेरफेर भएका छन्।

यस्तो छ सरुवा सूची :

प्रकाशित मिति : २६ कार्तिक २०८२, बुधबार  १० : ०८ बजे

फेवातालमा राष्ट्रिय महिला तथा पुरुष डुङ्गा दौड हुँदै

कास्की । देशको पर्यटकीय राजधानी पोखराको प्रमुख पर्यटकीय आकर्षण फेवातालमा

असार दोस्रो साता एमाले केन्द्रीय कमिटी बैठक, पार्टी पुनर्गठनका लागि कार्यदल गठन

काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक असार दोस्रो साता

हुम्ला र बाजुराका नागरिकलाई संयमता अपनाउन गृह मन्त्रालयको अनुरोध

काठमाडौँ । गृह मन्त्रालयले हुम्ला र बाजुरा जिल्लाका नागरिकलाई संयमता

‘इमान्दार कार्यकर्ता अपहेलित भए’ भन्दै उमाशंकर अरगरियाले छोडे एमाले

काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्व प्रतिनिधिसभा सदस्य प्रत्याशी

नेपालले सन्तुलित कूटनीति अपनाउनुपर्छ : मुख्यमन्त्री पाण्डे

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्व राजनीतिमा देखिएको