१४ असार २०८३, आइतबार | June 28, 2026

नेकपा सचिवालय बैठक : मन्त्रिपरिषद् पुनर्गठनबारे औपचारिक छलफल सुरु



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाभित्र मन्त्रिपरिषद् पुनर्गठनबारे औपचारिक छलफल सुरु भएको छ ।

आज बसेको नेकपा सचिवाल बैठकमा मन्त्रिपरिषद् पुनर्गठनबारे औपचारिक छलफल सुरु भएको हो ।

पेरिसडाँडामा पहिलोपटक बसेको बैठकमा मन्त्रिपरिषद् पुनर्गठनका बारेमा नीतिगत छलफल सुरु भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

बैठकबारे जानकारी दिँदै प्रवक्ता श्रेष्ठले भने, ‘बैठकमा चारवटा एजेण्डामध्ये आज मन्त्रिपरिषद् पुनर्गठनको नीतिगत छलफल मात्रै सुरु भएको छ ।’, आज व्यक्तिका विषयमा कुनै छलफल नभएको पनि उनले जानकारी दिए । उनले भने, ‘बैठकमा पनर्गठनका बारेमा विभिन्न कोणबाट सुझाव दिइएको छ, व्यक्तिहरुका नामका बारेमा भने आज हामी प्रवेश गरेका छैर्नौँ।’

स्थायी कमिटीको निर्णय अनुसार नै मन्त्रिपरिषद् पुनर्गठन गर्नेगरी छलफल भएको प्रवक्ता श्रेष्ठले बताए ।

सचिवालय बैठकमा चार वटा एजेण्डामा मन्त्रिपरिषद् पुनर्गठन बाहेक संवैधानिक निकायमा नियुक्ति, पार्टीको सांगठनिक एकताका बाँकी काम पुरा र विविध रहेका छन् ।

बैठक भोलि दिउँसो १ बजेबस्नेगरी स्थगित भएको प्रवक्ता श्रेष्ठले जनाकारी दिए ।

प्रकाशित मिति : ४ आश्विन २०७७, आइतबार  ३ : ४३ बजे

मेसीको कीर्तिमानी गोलसगै अर्जेन्टिना समूह विजेता

काठमाडौं । स्टार स्ट्राइकर लियोनेल मेसीको कीर्तिमानी गोलको मद्दतमा साविक

दक्षिण एसियाली बडीबिल्डिङ च्याम्पियनसिपमा नेपालका सात खेलाडी भुटान जाँदै

काठमाडौं । नेपाल बडीबिल्डिङ तथा फिटनेस महासंघको समन्वय तथा राष्ट्रिय

डीआर कङ्गोको ऐतिहासिक पुनरागमन जित, दक्षिण कोरियाको विश्वकप यात्रा समाप्त

काठमाडौं । प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआर कङ्गो) ले फिफा विश्वकप

ओली, प्रचण्ड, माधवले आज एउटै मञ्चबाट भाषण गर्दै

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिष्ट

पहिरोले मेची राजमार्गको राजदुवाली खण्ड अवरुद्ध

इलाम । वर्षासँगै आएको पहिरोका कारण मेची राजमार्गअन्तर्गत इलामको गोलाखर्क(राजदुवाली