२४ बैशाख २०८३, बिहिबार | May 7, 2026

कांग्रेसद्वारा निर्वाचन आयोगमा दल दर्ता



काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रियसभा र प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ता गराएको छ।

आइतबार कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले निर्वाचन आयोग पुगेर दुबै निर्वाचनका लागि दल दर्ता प्रक्रिया पूरा गरेका हुन्।
राष्ट्रियसभाका १९ जना सदस्यको निर्वाचन आगामी माघ २१ गते र प्रतिनिधिसभाको निर्वाचन फागुन २१ गते हुँदैछ ।

यसअघि शनिबार बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले आगामी चुनावका लागि दल दर्ता गर्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति : ७ मंसिर २०८२, आइतबार  १ : ३० बजे

संवैधानिक परिषद्को बैठक सुरु

काठमाडौँ । सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन संवैधानिक

पूर्वअर्थमन्त्री कार्कीसहित १४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थल

जिम्मेवार प्रेसले लोकतान्त्रिक गणतन्त्रलाई अझ बलियो बनाउँछ : राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जिम्मेवार प्रेसले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई

नेपाल उद्योग वाणिज्य महासङ्घको ‘छ स्तम्भ, साठी पहल’ सार्वजनिक

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसिसिआई) ले ‘छ स्तम्भ,

लुम्बिनी सरकारका सचिवहरुको जिम्मेवारी तोकियो

दाङ । लुम्बिनी प्रदेश सरकारले विभिन्न मन्त्रालयका सचिवहरुको जिम्मेवारी तोकेको