१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

नेपाल प्रहरीका ४८८ जना ईन्स्पेक्टरहरुको सरुवा (सूचीसहित)



काठमाडौं । प्रहरी प्रधान कार्यालयले ४८८ जना प्रहरी निरीक्षकहरूको सरुवा गरेको छ ।

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको आइतबारको निर्णयअनुसार उनीहरूको सरुवा भएको हो ।

प्रहरी नेतृत्व सम्हालेपछि पहिलोपटक थापाले प्रहरी निरीक्षकहरूको सरुवा गरेका हुन् । सरुवा भएका उनीहरूले असोज महिनादेखिको तलब, भत्ता सम्बन्धित जिल्लाबाटै पाउनेछन् ।

हेर्नुहाेस् काे कहाँ सरूवा भए

[pdf-embedder url=”http://3.0.214.97/wp-content/uploads/2020/09/Insp-transfor-2077-06-05.pdf”]

प्रकाशित मिति : ६ आश्विन २०७७, मंगलबार  ९ : २६ बजे

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका

वर्ल्ड लिंकको इन्टरनेट ९ लाख घरधुरीमा पुग्यो

बुटवल । देशको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्ड लिंक

बुटवल ११ बुद्धनगर खानेपानी उपभोक्ता समिति र टोल विकास संस्था बीच जग्गा विवाद !

बुटवल । बुटवल उपमहानगरपालिका-११ बुद्धनगरमा जग्गा भोग चलनको विषयलाई लिएर