१० असार २०८३, बुधबार | June 24, 2026

बाघको आक्रमणबाट बाँकेमा थप एकजनाको मृत्यु



नेपालगन्ज । २ महिनाका बीच पाटेबाघको आक्रमणबाट बाँकेमा थप एक जनाको मृत्यु भएको छ । राप्तीसोनारी गाउँपालिका वडा नम्बर १ सौरीका ६२ वर्षीय मरिचमान भण्डारीको पाटेबाघको आक्रमणबाट आज मृत्यु भएको हो ।

प्रत्यक्षदर्शीका अनुसार भण्डारीलाई गाई चराउन गएका बेला आज दिउँसो साढे १ बजेतिर बाँके राष्ट्रिय निकुञ्जको ‘बिचार दमार’ जंगलमा बाघले आक्रमण गरेको थियो ।

भण्डारीसंगै रहेका अन्य स्थानीयले भने भागेर ज्यान जोगाएको बताएका छन् । गत कार्तिकमा पनि बाघको आक्रमणबाट राप्ती सोनारी गाउँपालिका वडा नम्बर ९ ढकेरीस्थित गुरुवागाउ नमुना टोलका ४० बर्षिय इन्द्रबहादुर खत्रीको मृत्यु भएको थियो ।

प्रकाशित मिति : १९ पुस २०८२, शनिबार  ९ : ५१ बजे

हुलाकी राजमार्ग अन्तर्गत खजुरा खण्डको मुहार फेरिँदै

खजुरा । विगत ९ वर्षदेखि कन्तबिजोग पारिएको हुलाकी राजमार्ग अन्तर्गतको

रास्वपा महाधिवेशन : निर्वाचन प्रक्रियाअघि बढेसँगै नेता, कार्यकर्ता भोट माग्न व्यस्त

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत निर्वाचन प्रक्रिया

बुटवल उपमहानगरको ३ अर्ब ९९ करोडको बजेट सार्वजनिक

बुटवल । बुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि ३

नेपालगन्ज उपमहानगरको बजेट १ अर्ब, ७६ करोड ६४ लाख

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाको १९ औं नगरसभा नेपालगन्जमा सुरु भएको

चिमखोलाको पहिचान र म्याग्दीको गौरव थाली नाच

बेनी । दुवै हातका पञ्जामा चम्किला थाली । गीतको लयसँगै