२४ पुस २०८२, बिहिबार | January 8, 2026

देउवाले संस्थापन पक्षका पदाधिकारी पूर्वपदाधिकारीसँग छलफल गर्दै



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संस्थापन पक्षका पदाधिकारी तथा पूर्वपदाधिकारीसँग छलफल गर्न लागेका छन् ।

पार्टीभित्र विकसित भएको परिस्थितिबारे देउवाले पदाधिकारी पूर्वपदाधिकारीसँग छलफल गर्न लागेका हुन् । छलफलका लागि उनले आफ्नै निवास महाराजगंजमा दिउँसो २ बजे पदाधिकारीहरुलाई आमन्त्रण गरेका छन् ।

तर, छलफलमा संस्थापनइतर पक्षका पदाधिकारीलाई बोलाइएको छैन । संस्थापन इतर महामन्त्रीद्वयको समुहले पुषभित्रै जसरी पनि विशेष महाधिवेशन गरेर नेतृत्व परिवर्तन गर्ने तयारी गरेको छ । तर पार्टी केन्द्रीय कार्यसम्पादन समितिले भने पार्टीको नियमित महाधिवेशन आगामी बैशाख २८ देखि ३१ गतेसम्म गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : २० पुस २०८२, आइतबार  १ : ०७ बजे

निःशुल्क शिविर : २३२ जनाको मोतिया बिन्दुको सफल शल्यक्रिया

सर्लाही । सर्लाहीको बागमतीमा सम्पन्न निःशुल्क शिविरमा २३२ जनाको मोतिया

चितवनमा निर्वाचनको तयारी तीव्र

चितवन । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन

आठ वर्षमा बन्यो केरुङ्गे खोलामा पुल

नवलपरासी । निर्माण सुरु गरिएको आठ वर्षमा नवलपरासी (बर्दघाट सुस्तापूर्व)

राधानदीमा जलस्तर मापन गर्ने ‘रडार लेभल सेन्सर’ जडान

कञ्चनपुर । जिल्लाको बेदकोट नगरपालिका भएर बग्ने चौधरनदीको मुख्य सहायक

निर्वाचन आउन ५६ दिन बाँकी : राष्ट्रियसभाका उम्मेदवारको विरोधमा उजुरी दिन सकिने

काठमाडौं । निर्वाचन आयोगले यही माघ ११ गते हुने राष्ट्रिय