१२ भदौ २०८३, शुक्रबार | August 28, 2026

विष्णु पौडेलले छाडे रुपन्देही



बुटवल । आसन्न प्रतिनिधिसभाको निर्वाचनमा एमाले उपाध्यक्ष विष्णु पौडेलले रुपन्देही जिल्ला छाडेका छन् । एमालेको सचिवालय बैठकले पौडेललाई पाल्पा २ बाट उम्मेदवार बनाउने निर्णय गरेको छ ।

एमालेले रुपन्देहीको १, २ र ४ नम्बरलाई पार्टी अध्यक्ष केपी ओली आफैले पछि निर्णय लिनेगरि छाडिएको छ भने ३ बाट बासुदेव घिमिरे र ५ बाट खिमलाल भट्टराईलाई टिकट दिइएको छ । पाल्पा २ मा उपाध्यक्ष पौडेललाई टिकट दिँदा १ नम्बरमा निर्णय गरिएको छैन ।

एमालेले कपिलवस्तुमा आजमात्र एमाले प्रवेश गरेका बिरेन्द्र कनोडियालाई उम्मेदवार बनाएको छ । दाङको १ र २ पछि छलफल गर्ने गरि ३ मा घनश्याम पाण्डेलाई उम्मेदवार बनाएको छ । गुल्मीमा १ मा प्रदीप ज्ञवाली र २ मा गोकर्ण विष्टलाई उम्मेदवार बनाएको छ । त्यसैगरि बाँकेको १ मा सुर्य ढकाल र ३ मा दलबहादुर सुनारलाई उम्मेदवार बनाउँदा २ मा निर्णय गरिएको छैन । बर्दियामा १ मा सालिकराम अधिकारी र २ मा विमला विकलाई उम्मेदवार बनाएको छ ।

प्रकाशित मिति : ३ माघ २०८२, शनिबार  १० : ४२ बजे

चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला

चितवन । रसुवा बाढीका कारण त्रिशूली तथा नारायणी नदीमा १७८

तिब्बतमा कृत्रिम ताल फुट्ने जोखिम बढेपछि उद्धार कार्य रोकियो

काठमाडौं । नेपाल-चीन सीमावर्ती तिब्बतमा भीषण पहिरोपछि नदी थुनिएर बनेको

पृथ्वीराजमार्गसहित देशका विभिन्न ठाउँका सडक अवरुद्ध

काठमाडौं । भोटेकोशी बाढीका साथै अविरल वर्षाका कारण पहिरो खस्दा

मोटरसाइकल दुर्घटनामा जनमत पार्टीका केन्द्रीय सदस्यको मृत्यु

बारा । मोटरसाइकल दुर्घटनामा जनमत पार्टीका केन्द्रीय सदस्य सुजित पाण्डेको

विपद्का कारण भदौ १३ गतेदेखि हुने सबै विश्वविद्यालयका परीक्षा स्थगित गर्न सरकारको निर्देशन

काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएपछि सरकारले