१० श्रावण २०८३, आइतबार | July 27, 2026

काठमाडौं उपत्यकामा थपिए ६४५ नयाँ संक्रमित



काठमाडौं । काठमाडौं उपत्यकामा शुक्रबार पनि देशभरका कुल संक्रमितको ५० प्रतिशत जतिमै संक्रमण पुष्टि भएको छ ।

देशभर १ हजार ३१३ जनामा संक्रमण पुष्टि हुँदा काठमाडौं उपत्यकाका ६४५ जनालाई संक्रमण देखिएको छ ।

शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार अपरान्ह अपडेट गरेको पछिल्लो रिपोर्ट अनुसार काठमाडौंमा मात्रै ५०३ जनामा संक्रमण देखिएको छ ।

यस्तै ललितपुरमा ९१ जना र भक्तपुरमा ५१ जनामा संक्रमण पुष्टि भएको छ ।

 

प्रकाशित मिति : ९ आश्विन २०७७, शुक्रबार  ४ : ४८ बजे

क्यान्सर अस्पतालमा कुरुवाघर संचालनमा आउँदै

नेपालगन्ज । बाँके स्थित खजुरा क्यान्सर अस्पतालमा उपचार गर्न आउने

भक्तपुरबाट पक्राउ परे एमबिएसको प्रश्नपत्र सार्वजनिक गर्ने व्यक्ति

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायतर्फ एमबिएस प्रथम सेमेस्टरको ‘अर्गनाइजेशनल

जमुनाह नाकामा ‘बीआइटी’ टोली परिचालन

नेपालगन्ज । भारतसँग सीमा जोडिएको नेपालगन्जस्थित बाँकेको जमुनाह सीमा नाकामा

निर्मला पन्त प्रकरणका आठ वर्ष पूरा : अनुसन्धान अधुरै

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की १३ वर्षीया बालिका निर्मला

खजुरा क्यान्सर अस्पतालमा एउटै छानामुनी सम्पूर्ण डायग्नोसिस सेवा

नेपालगन्ज । बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले