९ श्रावण २०८३, शनिबार | July 25, 2026

नेकपा वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले मतदान नगर्ने



काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले यसपटक मतदान नगर्ने भएका छन् । सर्लाही ३ बाट नेकपाको उम्मेदवार रहेका उनले उम्मेदवार भएको निर्वाचन क्षेत्र नछाड्ने निर्णय गरेसँगै उनले यसपटक मतदान नगर्ने भएका हुन् ।

श्रेष्ठ गोरखाको सिरानचोक गाउँपालिका–८ का मतदाता हुन्। उम्मेदवार रहकै क्षेत्रमा व्यस्त रहनु परेकाले यसपटक श्रेष्ठ मतदान गर्न गोरखाको जान नपाएका उनको सचिवालयले जनाएको छ।

यस अघिको निर्वाचनहरुमा उनले गोरखाको सिरानचोक गाउँपालिका–८ जौबारीस्थित मतदान केन्द्रबाट मतदान गर्दै आएका थिए।

प्रकाशित मिति : २१ फाल्गुन २०८२, बिहिबार  १२ : ०० बजे

रूपन्देहीमा आर्थिक अपराध एवं घरेलु हिंसाका घटना उच्च

बुटवल । रूपन्देहीमा सङ्गठित तथा आर्थिक अपराध एवं घरेलु हिंसाका

क्यान्सर अस्पतालको फार्मेसी सेवा विस्तार

नेपालगन्ज । बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

काठमाडौंको तारकेश्वरमा कारभित्र जलेको अवस्थामा महिलाको शव फेला

काठमाडौं । तारकेश्वर नगरपालिका–१ चुनदेवीमा कारभित्र जलेको अवस्थामा एक महिलाको

एमाले र नेकपाबीच ३ बुँदे सहमति : कोशी, बागमती र लुम्बिनी एमालेलाई, कर्णाली र सुदुरपश्चिम नेकपालाई

काठमाडौं । राजनीतिक स्थिरता, सुशासन, समृद्धि र प्रादेशिक विकासको गतिलाई

कर्णालीका मुख्यमन्त्री कँडेलले दिए पदवाट राजीनामा

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आफ्नो पदवाट राजीनामा