१ पुस २०८२, मंगलबार | December 16, 2025

काठमाडौंमा बुधबार पनि थपिए ९०२ नयाँ संक्रमित



काठमाडौं । काठमाडौं उपत्यकामा बुधबार ९०२ जना संक्रमित थपिएका छन् । उपत्यकामा संक्रमण दर सबैभन्दा उच्च रहेको छ ।

बुधबार काठमाडौंमा मात्रै ६९७ जना संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वार गौतमले जानकारी दिए ।

यस्तै, ललितपुरमा ११२ जना र भक्तपुरमा ९३ जनामा संक्रमण पुष्टि भएको छ ।

उपत्यकामा भीडभाड बढ्दै जाँदा कोरोना संक्रमण दर बढेको भन्द्र स्वास्थ्य मन्त्रालयले वृद्धवृद्धा र बालवच्चाको विशेष हेरचार गर्न अपील गरेको छ ।

प्रकाशित मिति : १४ आश्विन २०७७, बुधबार  ४ : ३२ बजे

एडिबीबाट १४ अर्ब ३८ करोड सहुलियत ऋण स्वीकार गर्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौँ । सरकारले सार्वजनिक वित्त व्यवस्थापन र हस्तान्तरणसम्बन्धी कार्यक्रमका लागि

एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा