१९ चैत्र २०८२, बिहिबार | April 2, 2026

डीपी अर्याललाई सभामुख बनाउने रास्वपाको निर्णय



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपसभापति डीपी अर्याललाई सभामुख बनाउने निर्णय गरेको छ।

पार्टीको आज बसेको संसदीय दलको बैठकले अर्याललाई सभामुख बनाउने प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको हो।

बैठकमा पार्टी सभापति रवि लामिछानेले अर्यालको नाम प्रस्ताव गरेका थिए। उक्त प्रस्तावलाई बैठकले सर्वसम्मत रूपमा अनुमोदन गरेको रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिएका छन्।

संसदमा झण्डै दुई तिहाई बहुमतको हैसियतमा रहेको रास्वपाका उम्मेदवार नै सभामुख बन्ने निश्चित छ ।

अर्याल काठमाडौं क्षेत्र नम्बर ९ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन्।

सभामुखको मनोनयन भोलि २० गते र निर्वाचन भने चैत २२ गते हुनेछ ।

 

प्रकाशित मिति : १९ चैत्र २०८२, बिहिबार  ५ : ३३ बजे

रामबहादुर थापाको अभिव्यक्ति पार्टी नीतिविपरीत : विष्णु पौडेल

काठमाडौं । नेकपा (एमाले)को तर्फबाट प्रतिनिधिसभामा दल नेता एवं पार्टी

ओली र लेखकमाथि अनुसन्धान गर्न अदालतले दियो थप दुई दिनको समय

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली

यातायात कार्यालय बुटवलबाट दुई जना विचौलिया पक्राउ

बुटवल । यातायात व्यवस्था कार्यालय, बुटवल परिसरबाट प्रहरीले दुई जना

डीपी अर्याललाई सभामुख बनाउने रास्वपाको निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपसभापति डीपी अर्याललाई सभामुख

जनताप्रति उत्तरदायी बन्न सरकारलाई राप्रपाको आग्रह

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका नेता ज्ञानबहादुर शाहीले