२७ श्रावण २०८३, बुधबार | August 12, 2026

शुक्रबार पनि रुपन्देहीमा थपिए ७७ कारोना संक्रमित, बुटवलमा मात्र ४४ जना



बुटवल । शुक्रबार पनि रुपन्देहीमा ठुलो संख्यामा कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय रुपन्देहीले दिएको जानकारी अनुसार शुक्रबार जिल्लामा २५ महिला ५२ पुरुष गरि ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पालिकागत हिसावले शुक्रबार पनि रुपन्देहीमा सबैभन्दा बढी बुटवल उपमहानगरपालिकामा संक्रमित थपिएका छन् । बुटवलमा ४४ जना नयाँ संक्रमित थपिएका छन् भने तिलोत्तमा नगरपालिकामा २० जना नयाँ संक्रमित थपिएका छन् । त्यसैगरि सिद्धार्थनगर नगरपालिकामा ४ जना, देवदह नगरपालिकामा ३ जना, सियारी र कञ्चन गाँउपालिकामा २।२ जना तथा सैनामैना नगरपालिका र सुद्धोदन गाँउपालिकामा १।१ जना नयाँ संक्रमित थपिएका छन् ।

शुक्रबार थपिएसँगै रुपन्देहीमा कुल संक्रमितको संख्या २७७९ पुगेको छ । जिल्लमा २५ जना संक्रमितको ज्यान गएको छ भने २०१९ जना कोरोना मुक्त भएका छन् ।

प्रकाशित मिति : १६ आश्विन २०७७, शुक्रबार  ५ : ३३ बजे

एमाले बागमती संसदीय दलको नेता हटाउन अविश्वास प्रस्ताव दर्ता

हेटौंडा । नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ

परराष्ट्र नीतिलाई सन्तुलित र परिणाममुखी बनाउनुपर्नेमा जोड

काठमाडौं । बदलिँदो अन्तरराष्ट्रिय तथा क्षेत्रीय परिवेशमा नेपालको परराष्ट्र नीतिको

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

काठमाडौं । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित

कोशी प्रदेश सरकारबाट कांग्रेस बाहिरियो, सबै मन्त्रीले दिए राजीनामा

विराटनगर । नेपाली कांग्रेस कोशी प्रदेश सरकारबाट बाहिरिएको छ। सरकारमा

मदन भण्डारीले बुटवलमा अन्तराष्ट्रिय भलिबल प्रतियोगिता आयोजना गर्ने

बुटवल । नेपालको राष्ट्रिय खेल भलिबललाई अन्तराष्ट्रियस्तरमा प्रवद्र्धन गर्ने उदेश्यका