२ चैत्र २०८२, सोमबार | March 17, 2026

बाँकेमा थप एकजना कोरोना संक्रमितको मृत्यु



नेपालगन्ज ।  बाँकेमा अर्का एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

भेरी अस्पतालमा उपचाररत नेपालगन्ज उपमहानगरपालिका वडा नं.  १२ कोरिउनपुर बस्ने ६० वर्षीय पुरूषको शनिबार पौने ५ बजे मृत्यु भएको हो ।

दैलेख घर भै १९ वर्षदेखि नेपालगन्ज बस्दे आएका ति पुरूष गत असोज १५ गते भेरी अस्पतालको आइसोलेसनमा भर्ना भएका थिए । उनको १५ गते नै स्वाव परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो ।

स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना भएका उनलाई सबैखाले औषधी दिइएको अस्पतालले जनाएको छ । तर, उपचारकै क्रममा ४ बजेर ४६ मिनेटमा मृत्यु भएको अस्पतालले जनाएको छ ।

उनी मधुमेह, उच्चरक्तचाप र मुटुरोगबाट पीडित थिए ।

यससँगै बाँकेमा यससँगै कोरोनाबाट मृत्यु हुनेको संख्या २० पुगेको छ ।

प्रकाशित मिति : १७ आश्विन २०७७, शनिबार  ६ : २४ बजे

स्थानीयबीच कुटाकुट हुँदा एक जनाको मृत्यु

बाजुरा । यहाँको स्वामीकार्तिक खापर गाउँपालिका– २ मा स्थानीयबीच कुटाकुट

काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा हुरीबतास, चट्याङ र वर्षा

काठमाडौँ । मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित आज देशका धेरै ठाउँमा

छोराछोरीसहित बेपत्ता महिलाको शव भेटियो, छोराछोरी अझै बेपत्ता

सुर्खेत । आइतबार बिहानदेखि भेरी नदीमा छोराछोरीसहित बेपत्ता भएकी गुर्भाकोट

गैरकानुनी कार्य गर्ने १४ औषधि पसल विरुद्ध मुद्दा दर्ता

नेपालगन्ज । औषधि व्यवस्था विभागको शाखा कार्यालय नेपालगन्जले ४४१ वटा

नेपालको विकास र समृद्धिमा सक्रिय रूपमा सहभागी हुन गैरआवासीय नेपालीलाई प्रधानमन्त्रीको आह्वान

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले वैदेशिक लगानीलाई उत्पादनमूलक क्षेत्रमा आकर्षित