१४ कार्तिक २०८३, शनिबार | October 31, 2026

रास्वपाको सचिवालय बैठक आज, तीन मुख्य एजेन्डामा छलफल हुने



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो साढे १२ बजे वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने तय गरिएको छ ।

पार्टी सभापति रवि लामिछानेको निर्देशनमा बोलाइएको बैठकमा तीन मुख्य एजेन्डामाथि छलफल हुने जनाइएको छ ।

रास्वपाका अनुसार बैठकमा स्थानीय तह उम्मेदवार छनोट रूपरेखा २०८३ सम्बन्धमा विस्तृत छलफल गरिनेछ । साथै, महाधिवेशन कार्यविधि २०८३ र संसदीय दलको विधान संशोधनका विषयमा पनि छलफल हुने बताइएको छ ।

पार्टीको आगामी रणनीति, संगठनात्मक तयारी तथा आन्तरिक व्यवस्थापनलाई थप व्यवस्थित बनाउन बैठक महत्वपूर्ण हुने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २० बैशाख २०८३, आइतबार  ७ : ४१ बजे

कोप-३१ मा सबै दलको सहभागिता गराउने सरकारको तयारी

काठमाडौं । संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको ३१ औँ

अपराह्नपछि क्रमशः मौसममा सुधार हुने

काठमाडौं । अर्नब चक्रवातको अवशेषका रूपमा रहेको न्यून चापीय क्षेत्रको

बेनी-जोमसोम र बेनी-दरवाङ सडक अवरुद्ध

म्याग्दी । शुक्रबार अपराह्नदेखि परेको अविरल वर्षासँगै पहिरो खसेपछि बेनी-जोमसोम

भारी हिमपात र वर्षाले मुस्ताङको जनजीवन प्रभावित, कोरला सडक अवरुद्ध

मुस्ताङ । अर्नब चक्रवातको प्रभावले उपल्लो मुस्ताङमा भारी हिमपात र

सामाजिक समस्यासँग जुधिरहेकी पार्वतीले नागरिकता पाएपछि …

झापा । श्रीमानको मृत्युपछि आर्थिक तथा सामाजिक समस्यासँग जुधिरहेकी शिवसताक्षी